Sunday, May 16, 2021
Home Editor-Picks आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

भक्तबहादुर शाही,

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा हाम फालेकोमा २ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरीउपरिक्षक अनुपम श्रेष्ठले बताए ।

कर्णाली नदीमा हाम फालेका १४ बर्षिया कल्पना बडुवाल,११ बर्षिया सरिता बडुवालको शब अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । ‘३५ बर्षिय आमा सुकु बडुवाल र ८ बर्षिय ललित बडुवालर ५ बर्षिया रजनीबडुवालको शब भेटिएको छैन ।’ प्रहरी प्रमुख श्रेष्ठ भन्छने ‘मंगलबार गोताखोर टोलीबाट शब खोजतलास गरिनेछ ।’ मृतकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

सोमबार विहान घरबाट हिडेका ५ जना परिवारका सदस्य माइतमा नभेटिएपछि आफन्तले खोजतलास गरेको आठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताईन । ’श्रीमानले दिनहुँ मदिरा सेवन गरेर झगडा गर्ने भएकाले आजित भएर नदीमा हाम फालेका हुनसक्छन ।’ उनले भनिन् । ‘नदीमै दुईवटा शब भेटिनुले पनि हामफालेको हुनेसक्ने आंकलन गर्न सकिन्छ । मदिराकै कारण घरेलु हिंसालाई सहन गर्ने नसकेर आमा सहित ४ जना बच्चा हामफाल्न बाध्य भएका हुन् ।’

नेपालभर १११ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहँदा आठविस नगरपालिकाको ३ निमाईल बस्ती भने शोकमग्न छ । एउटै घरका ५ जना बेपत्ता र मृत्युले गर्दा निमाईलबस्तीमा सन्नाटा छाएको स्थानीयबासी बताउँछन् । सुकु बडुवालले ४ जना बच्चा सहित नदीमा हाम फाल्नु पर्ने बाध्यताले गर्दा गाउँघरमा घरेलु हिंसा बढदै गएको जिल्लाका बुद्धिजिवी बताउँछन् । घरेलु हिंसालाई समयमै न्युनिकरण गर्न नसके आत्महत्या घटनामा बृद्धि हुने जानकारहरु बताउँछन् ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

साताका लोकप्रिय समाचार

कैलालीमा यस्ता समस्या, पिसिआर रिपोर्ट नै सात दिन कुर्नुपर्छ

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन्...

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

 माेरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी...

चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा

काठमाडौं । गत चैतसम्ममा सरकारको चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष आव २०७६-७७ को सोही अवधिमा...

नेपालमा लोकतन्त्रको चरम दुरुपयोग

देश राणातन्त्र, पञ्चायततन्त्र, संसदतन्त्र हुँदै हाल संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढिरहेको छ । राणाहरूलाई शक्तिहीन बनाउँदै राजालाई शक्तिशाली बनाउने काम २००७ सालमा सम्पन्न...

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो...

ट्रेन्डिङ

काेराेनाबाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजारभन्दा बढी

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स...

वर्तमान राजनीतिक घटनाक्रम अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण: निजी क्षेत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन भएपछि उत्पन्न परिस्थितिप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण...

कालोबजारी नियन्त्रण गर

मनसुनको समय छ । देशभर बाढी, पहिरो र डुबानको समस्या छ । पीडित जनता राहतको पर्खाइमा छन् । सम्भावित पहिरो र डुबानको त्रासमा अन्य...

मिलान र टोटेनहम अघिल्लो चरणमा

रोम । इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब टोटेनहम हस्टपुर यूईएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको...

कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : पुन

ओखलढुंगा । माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता हुने बताएका छन् । ओखलढुंगामा शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले...

आज मध्यम वर्षाको सम्भावना

काठमाडाैं ।  मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

वानेश्वरदेखी लुभुसम्म भोली दुई घण्टा लोडसेडिङ हुने

काठमाडौं । शनिवार दिउसो १२ बजेदेखी २ बजेसम्म बानेश्वर क्षेत्रमा सट डाउन (बिजुली बन्द) हुने भएको छ । बानेश्वर सब स्टेशनको ११ केभी बसबारमा...

कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री...

जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशी विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधवार एक विज्ञप्ति...

बहुला कुकुरले टोकेको गाई, भैंसी र खसी मर्न थाले

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलामा रेविज रोगेको बहुला कुकुरले टोकेको कारण बस्तुभाउ मर्न थालेका छन् । २८ दिनअघि बहुलाहा कुकुरको...

मोना कतारले १७ औं बार्षिकोत्सव मनाउने

दोहा ।  ‘प्रवासी म्याग्देली दृष्टि, सम्बृद्द म्याग्दीको सृष्टि’ भन्ने मुल नारा लिएर सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना ) कतारले आगामी...

मुगुमा एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ

मुगु । जिल्लास्थित खत्याड गाउँपालिकामा -यापिड परिक्षण गरिएका एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सोमबार गाउँपालिका मातहत बरातु क्वारेनटाइनमा बस्दै आएकी सोही गाउँपालिका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)