Friday, June 18, 2021
Home Not-to-be-missed पीएसजी र लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

पीएसजी र लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी,

लन्डन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको हो भने लिभरपुलले जर्मन क्लब आरबी लिपिङलाई पराजित गरेर क्वाटरफाइलनमा पुगेका हुन् ।

पीएसजीले बार्सिलोनालाई प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।

पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो । घरेलु मैदान पार्क दि प्रिन्सेसमा गयराति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका थिए ।

खेलको ३१ औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले अग्रता लिएको थियो । पीएसजीको त्यो अग्रता लामो समय टिकेन । ३७औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस्तै अर्को खेलमा जर्मन क्लब आरबी लिपिङलाई २–० ले पराजित गर्दै इग्लिस क्लब लिभरपुल पनि क्वाटरफाइनलमा पुगेको छ । जीतका लागि ७० औं मिनेटमा मोहम्मद सालेह र ७४ औं मिनेटमा सादिओ मानेले गोल गरेका थिए । पहिलो लेगमा पनि २–० ले विजयी भएको लिभरपुल समग्रमा ४–० को जीत निकाल्दै लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

साताका लोकप्रिय समाचार

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

रेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

काठमाडौं । चालू आर्थिक वर्षको वितेका १० महिनाको अवधी गत बैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण (रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

चलेन मेसीको जाँदु

रियो दि जेनेरियो । ब्राजिलमा जारी कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । समूह ए को आफ्नो पहिलो खेलमा अर्जेन्टिना चिली...

ट्रेन्डिङ

ओपोका ७ स्मार्ट फोन

सन् २०१०–२०१९मा ओपोद्वारा भिœयाइएका केही उत्कृष्ट स्मार्ट फोन जसले दशककै प्राविधि विकासको प्रतिनिधित्व गर्छ यहाँ तिनै प्रविधि प्रस्तुत गर्ने प्रयास गरिएको छ : ओपो फाइन्ड–२०११ सन्...

कोरोना नियन्त्रणमा अर्बाैं खर्च, उपलब्धि न्यून

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि खर्च...

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेन्द्रकुमार अधिकारी बलात्कार आरोपमा पक्राउ

पोखरा । कास्की प्रहरीले करणीसम्बन्धी कसूरमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रकुमार अधिकारीलाई पक्राउ...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

सुदूरपश्चिममा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु

धनगढी । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ...

लकडाउनको मौका छोपी चोरी शिकारी गर्ने समूहविरुद्ध सशस्त्र प्रहरीको एक्सन, जवाफी फायरपछि तीन पक्राउ

विराटनगर । हाल कोभिड १९ कोरोना भाइरसको रोकथामका लागि नेपाल लक डाउनमा रहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी गर्ने समुह सक्रिय रहेको पाइएको छ ।...

१३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार ८०...

लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी...

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय...

दुई दिनमा साढे चार लाख यात्रु बाहिरिए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण दुई दिनमा काठमाडौं उपत्यकाबाट ४ लाख २८ हजार ८ सय १६ यात्रु बाहिरिएका हुन् । महानगरीय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)