Sunday, May 9, 2021
Home अर्थ नेपालगञ्जमा अटोमेसन प्रविधिको पेट्रोल पम्प निर्माण

नेपालगञ्जमा अटोमेसन प्रविधिको पेट्रोल पम्प निर्माण

कौशिला कुँवर,

काठमाडौँ । नेपाल आयल निगमले नेपालगञ्जमा अटोमेसन प्रविधिको पेट्रोल पम्प निर्माण गर्न थालेको छ । नेपालमै पहिलो पटक निगमले नेपालगञ्ज उपमहानगरपालिकामा रहेको आर्दश नगरस्थित निगमको स्वामित्वमा रहेको ७ कठ्ठा जग्गामा अटोमेसन प्रविधि (स्वचालित कार्यालय प्रणाली)को पेट्रोल पम्प निर्माण गर्न थालेको हो । निगमले साढे तीन करोड रुपैयाँ लगानीमा अटोमेसन प्रविधिको जडान गरी एटिएम कार्डबाट तेलको पैसा भक्तानी गर्न मिल्ने र अपाङ्गमैत्री शौचालय सहितको पेट्रोल पम्प हुने निगमले जनाएको छ ।

निगमका अनुसार अटोमेसन प्रविधिबाट तयार गरेको पेट्रोल पम्पलाई कम्प्युटर वा मोबाइल फोनबाट नै निग्रानी गर्न सक्ने छ । पम्पमा राखेको तेलको गुणस्तर लगायतका अन्य कार्य निगमले कम्प्युटर र मोबाइल मार्फत सजिलैसँग र्हेन सक्ने छ । अटोमेसन प्रविधि प्रयोगले पम्पमा कति तेल बाँकी छ र गुणस्तर कस्तो अवस्थामा छ वा कसैले तेलको गुणस्तरमा तलमाथि गरेको अवस्थामा निगमले कम्प्युटर वा मोबाइल फोनबाट तत्काल चेकजाँच गरी जानकारी लिने सक्ने छ । यसैगरी पम्पमा सूर्याै उर्जा प्रयोग हुने निगमले जनाएको छ ।

नेपाल आयल निगम इन्धन तथा हवाई इन्धन डिपो नेपालगञ्ज कार्यालय प्रमुख कमला न्यौपानेले अटोमेसन प्रविधिको पेट्रोल पम्पमा ७५ हजार लिटर डिजेल र ३२ हजार लिटर पेट्रोल भण्डारण गर्ने सक्ने क्षमताको हुने जानकारी दिइन् । उनले सो पम्प नेपालकै नमुना पम्पका रुपमा हुने बताइन् । उनले नेपालगञ्जमा अटोमेसन प्रविधिको पम्प सञ्चालनमा आउँदा अहिलेको भन्दा तेल आपूर्ति गर्न धेरै सहज हुने बताइन् । कार्यालय प्रमुख न्यौपानेले निजी क्षेत्रले बन्द हड्ताल गरेको अवस्थामा पनि निमगले उपभोक्तालाई आप्mनो पम्पबाट सहज रुपमा तेल आपूर्ति गर्न सक्ने बताइन् । उनले पम्पमा तीन वटा २५÷२५ किलोलिटर क्षमताको डिजेल भण्डारण गर्ने अन्डग्र्राउन्ड ट्याङ्कर र दुई वटा १६÷१६ किलोलिटर क्षमताको पेट्रोल भण्डारण गर्ने ट्याङ्कर राखिने बताइन् । उनले अग्नि प्रतिरोधात्मक एलमिनियम कम्पोजिट मेटेरियलबाट दुई वटा छानो वा क्यानोपी निर्माण गरिने छ । सुरक्षाको लागि अग्नि नियन्त्रणको लागि ४ वटा ७० केजी र १० वटा १० केजी क्षमताको ड्राई केमिकल पाउडर सहितको फायर एक्सिटङ्गसर राखिने बताइन् ।

केमिकल फोम’ सहितको अटोमेसन प्रविधिको पेट्रोल पम्पको निर्माण कार्य सम्पन्न गर्ने समय अवधि असार सम्म भएता पनि जेठको अन्तिम सम्म सम्पन्न हुने निगमले जानकारी दिएको छ । पेट्रोल पम्पको साताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफीसप र अत्याधुनिक शौचालयसमेत निर्माण गरिने डिपोले जनाएको छ । पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनामा अत्याधुनिक एसी जडान गरी वातावरण अनुकुल बनाइने डिपो कार्यालयले जनाएको छ । निगमले रुपन्दे्रहीको भैरहवामा अत्याधुनिक प्रविधि सहितको नयाँ पम्प निर्माण गरी गतवर्षदेखि नै सञ्चालनमा आएको छ । अब निगमले आप्mनो लगानीमा दुई वटा पम्प सञ्चालनमा ल्याउने भएको छ । यसैगरी अन्य ठाउँमा नयाँ आधुनिक प्रविधिको प्रयोग गरी अटोमेसन जाने योजना बनाएको निगमले जनाएको छ । अटोमेसन जाँदा कामको गुणस्तर बढ्नुका साथै जनशिक्त कम लाग्ने निगमको भनाइ छ ।

निगम आफैले पम्प सञ्चालन गर्दा उपभोक्तालाई पेट्रोलियम पदार्थ जुनसुकै अवस्थामा सहज रुपमा आपुर्ति गर्न सक्ने निगमको दावी छ । हाल नेपालगञ्ज डिपो कार्यालयबाट विभिन्न ११ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ

(Visited 89 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

साताका लोकप्रिय समाचार

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडाैं ।  मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि...

अस्पतालले अक्सिजन उपलब्ध गराउन नसक्दा दुई सङ्क्रमितको मृत्यु

काठमाडाैं । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना...

काठमाडौं प्लेअफमा

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा...

अक्सिजन सेवामा सलमान

मुम्बई । सलमान खानको फिल्म राधे एक सातापछि डिजिटल प्लेटफर्म जी इन्टरटेनमेन्टको जीप्लेक्स र जी ५ डिजिटल प्लेटफमबाट रिलिज हुने भएको छ । यो...

ट्रेन्डिङ

चीनमा कोरोना भाइरसको महामारी सकियो : राष्ट्रिय स्वास्थ्य आयोग

बेइजिङ । घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको चीनमा संक्रमणको उच्च विन्दु पार भएको बेइजिङले जानकारी गराएको छ ।...

सुरक्षा जोखिमबीच बडा दसैं

नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिएको छ । सधैं उत्साह र उमंगका साथ आउने विजया दशमी यसपटक भने समस्याकै भूमरीबीच भित्रँदै छ । सुविधाभोगी...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद नथपिने

काठमाडौं । भूकम्पपछिको निजी आवास तथा सम्पदा पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद नथप्ने पक्षमा सरकार पुगेको छ । पाँच वर्षका लागि गठन...

उदयपुरमा आइसियू कक्ष तयार, चिकित्सक नहुँदा प्रयोग बिहिन

उदयपुर । कोरोनाको जोखिम बढ्दै गएपछि उदयपुर जिल्ला अस्पताल गाईघाटमा एक करोड भन्दा बढी लगानी गरेर भेन्टिलेरसहित पाँच बेडको आइसियू कक्ष निर्माण गरिएको छ...

पोखराबाट सुरु भयो डिसेम्बर फल्स

काठमाडौं । नयाँ चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन पोखराबाट सुरु भएको हो । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार...

किन दिए नीर शाहले संरक्षक पदबाट राजीनामा ?

काठमाडौं । विशिष्ट कलाकार नीर शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजीनामा दिएका छन् । संघको कार्यसमितिले शाहको राजीनामा स्वीकृत गर्दै संरक्षकमा हरिबंश आचार्यलाई...

वायु प्रदुषण बढेपछि यस्तो देखियो काठमाडौं (फोटोफिचर)

काठमाडौ । मौसममा आएको बदलावसंगै काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेकाले वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ । बालबालिका,...

अस्करका विद्यार्थीलाई सिंगापुरे स्टुडियोको बुरसरी अवार्ड

काठमाडौं । नेपालको अस्कर कलेज अफ फिल्म स्टडिजमा चलचित्र पढिरहेका विद्यार्थीलाई लकडाउनसहित विभिन्न कारणले शुल्क तिर्न गाह्रो भइरहेको थियो । यसैक्रममा यो कलेजमा अध्ययनरत...

देशभरका अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बँुदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य...

उनको कोठा

मिर्मिरे उज्यालो । देख्नुभन्दा बढी छामछुम् गर्नुपर्ने परिवेश । झिलिक्क हुन्छ, छिनमै दृश्य क्षणभंगुर बन्छ । आकाशमा टिल्पिलाइरहेको अर्धजूनको उज्यालो कोठाभित्र अलिअलि पग्लिरहेको छ...

कोरोनाको कहरमा आश्रमको छायांकन सुरु

काठमाडौं । सरकारले अझै पनि चलचित्र छायांकनका लागि अनुमति दिएको छैन । तर, पनि चलचित्रको छायांकन गर्नेक्रम जारी छ । यसै क्रममा नयाँ चलचित्र...

पाँच महिनामा ३ खर्ब २८ अर्ब रुपैयाँ खर्च

काठमाडौँ । संघिय सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब २८ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)