Tuesday, June 22, 2021
Home Breaking News कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत

राजधानी समाचारदाता,

नेपाली कांग्रेसका सह–महामन्त्री डा। प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताए । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए ।

उनले भने, “त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।” उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाए ।

उनले भने, “त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

साताका लोकप्रिय समाचार

हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

  मनाङ । मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा...

योगको उद्गमस्थल नेपालनै हाे, यसलाई सरकारले विश्वव्यापी बनाउने छ : प्रधानमन्त्री

  काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन्...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

जब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए

संखुवासभा । न बाजागाजा न जन्तीको लावालस्कर । कोरोना संक्रमणका कारण हाल विवाह समारोहमा यस्ता गतिविधि देखिँदैनन् । जिल्ला प्रशासनले समेत यस्ता गतिविधिमा पूर्णतः...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

ट्रेन्डिङ

नेपाली मजदुर निकालिए

बारा । कोरोना महामारीमा नेपाली मजदुरलाई उद्योगमा काम गर्नबाट बञ्चित गराई भारतिय मजदुरबाट उद्योग सञ्चालन गरेको मजदुरहरुले आरोप लगाएका छन् । बारा स्थित जितपुरसिमरा उपमहानगरपालिका...

स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले पश्चिम क्षेत्रका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभागले दाङ, प्यूठान,...

सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा, महिनौदेखिको डढेलो निभ्यो

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढीका कारण सिड्नीमा यातायात सेवा अस्तव्यस्त बनेको छ भने जनजीवन...

फोटो खिच्दा तमोर नदीमा बेपत्ता व्यक्ति एपीएफ टोलीद्वारा फेला

धनकुटा । फोटो खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिक २६ वर्षीय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको...

हिमपहिरोमा हराएका सातै जनाको शव भटियो

काठमाडौं । अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा परेर हराएका सातै जनाको शव फेला परेको छ । झन्डै साढे तीन महिना अघिबाट हराएका चार कोरियालीसहित सबैको शव...

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले...

बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३...

टिकटक स्टार अकेशा पोखरेलले अभिनय गरेको दसैं गीत

काठमाडौं । दसैको छेको पारेर गीत आउने क्रम बढिरहेको छ । यस्तैमा बाल गायिका रबिना बसेल बालापनको रसिलो स्वरमा मेरो बाबा भन्दै दसैं गीत...

शिव मन्दिरका पुजारीलाई राहत

सुर्खेत । सुर्खेतस्थित उत्तर गंगजलेश्वर शिव मन्दिरमा रहेका पुजारीले राहत पाएका छन् । हप्तौंदेखि भोकभोकै पुजाँपाठ गरिरहेका पुजारीलाई वीरेन्द्रनगर नगरपालिकाले राहत उपलब्ध गराएको हो...

पुर्वमन्त्री तामाङको पहलमा मेलम्ची प्रभावित क्षेत्रमा करोडौंको बजेट

सिन्धुपाल्चोक । राजधानीबासीको पानीको प्यास मेटाउने बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले प्रभावित क्षेत्रमा विकासका कामहरुका लागि करोडौं बजेट विनियोजन गरेको छ । पुर्व कानुन मन्त्री...

अन्जु पन्तकी छोरी परितोषिका अब मोडलिङमा

काठमाडौं । गायिका अन्जु पन्तले आफ्नो एउटा नयाँ गीतको भिडियोमा छोरीलाई मोडलको रूपमा उतारेकी छन् । आफैंले पहिलोपटक संगीत गरेको गजल धेरै माया नदेऊ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)