Thursday, May 6, 2021
Home भर्खरै प्रधानमन्त्री ज्यु हामी कार्वाही भोग्न लामबद्ध छौं : योगेश भट्टराई

प्रधानमन्त्री ज्यु हामी कार्वाही भोग्न लामबद्ध छौं : योगेश भट्टराई

राजधानी समाचारदाता,

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाही गरेर देखाउन चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा पार्टीको विधि विधान विपरित हिँड्नेलाई कार्वाही गर्ने अभिव्यक्ति दिएपछि पूर्वमन्त्री समेत रहेका भट्टराईले चुनौति दिएका हुन् ।

बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताए । ‘इतिहासले ओलीलाई पनि निर्मम कारबाही गर्ने छ ।’ उनले भने ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् ।’

नेता भट्टराईले प्रधानमन्त्रीलाई धम्कीको भाषा नबोल्न आग्रह समेत गरे । भट्टराईले कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गरे ।

(Visited 105 times, 1 visits today)
Loading comments...

आजको समाचार

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

साताका लोकप्रिय समाचार

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

बजेट तर्जुमा र कार्यान्वयनको रन्को

अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई आर्थिक वर्ष २०७८-७९ को बजेट बनाउँदा नयाँ परियोजना राखेर बजेट नबनाउन अनुरोध गरेको छ । बर्सेनि परियोजना थप्दै जाँदा बजेटको...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

गुट नभई पार्टी प्रतिनिधि छान

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हाल प्रतिपक्ष दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय अझै टुंगो लगाउन सकेको छैन । यही क्रियाशील सदस्यको...

बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

तनहुँ ।  व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी...

ट्रेन्डिङ

सुनसरीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८...

स्वाब संकलन गरेको दुई हप्तासम्म पनि आएन रिपोर्ट

डडेल्धुरा । अमरगढी नगरपालिका डडेल्धुराले पीसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब पठाएको २ हप्तासम्म पनि रिपोर्ट आएको छैन । अमरगढी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइन...

२५ हजार धराैटीमा रिहा भए विप्लवका दाजु

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन्। जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद...

नयाँ भवनपछि विद्यार्थी बढाउने अभियानमा दरबार हाइस्कुल

काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको...

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस् : प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । ...

माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक...

छोरीको करले पुन : विवाह गर्दै अञ्जु पन्त

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः...

उपत्यकामा आजबाट कुन बार के गर्न पाइने (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यका आजबाट यातायातका साधान सञ्चालन हुने भएको छ साथै व्यापार व्यवसाय गर्न पनि पाइने भएको छ । १६ भन्दा बढी सिट...

माक्स लगाएर मुर्ति चोर्ने पराजुलीलाई मोटरसाईकल नम्बरले पक्राउ गरायो

मोरङ । मोरङको रंगेली नगरपालिका– ७ स्थित संसारी माईस्थान मन्दिरबाट मूर्ती र गरगहना चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ...

जनतामा निराशा होइन आशा जगाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग लामो अन्तक्र्रिया गरे । अन्तक्रिर्याका क्रममा सम्पादकले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिए भने प्रधानमन्त्रीले पनि मिडियाले...

माघे संक्रान्तिलाई स्वदेशकै तरुल

काठमाडौँ । माघे संक्रान्ति पनि नेपालीहरुको एक खालको पर्व नै हो । माघे संक्रान्तिमा तरुल र विभिन्न कन्दमुल उसिनेर खाने परम्परा छ । विगतमा...

झोलामै सहकारी : अनुदानमा ल्याएको मलमा कालोबजारी

सिन्धुपाल्चोक । कृषि सामग्री संस्थाबाट सहुलियतमा खरिद गरेर ल्याएको रासायनीक मलमा व्यापक कालोबजारी भएको छ । बाह्रविसे नगरपालिका–४मा सञ्चालित कफेश्वरी कृषि सहकारी संस्थाले सरकारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)