Friday, September 24, 2021
Your Ads Here
Homeजीवनशैलीतीन मिनेट याैन क्रिडामा रमाउने जाेडी सुखी

तीन मिनेट याैन क्रिडामा रमाउने जाेडी सुखी

,
sharethis


ऐजेन्सी । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यौन सम्बन्धको अवधिका वारेमा चिन्ता लिनु जरुरी छैन । कतिसमय यौन क्रिडामा रमाउने भन्नका लागि पार्टनरको मुडमा भर पर्छ । अध्ययनपछिको रिपोर्टमा भनिएको छ । तीन मिनेट यौनक्रिडामा रमाउने जोडीले यौनको भरपुर आनन्द लिन सक्छन् ।

पछिल्लो समय विभिन्न पोर्न भिडियो सहजै हेर्ने अवसर जुरेपछि कतिपय विवाहित जोडीहरुले भिडियो हेरेर यौन क्रिया गर्ने गरेका छन् भने पुरुषहरु समयको कारण चिन्तित हुने गरेका छन् । अध्ययनमा भनिएको छ ‘तीन मिनेट यौन क्रिडामा सहभागी पुरुषले चिन्ता लिन जरुरी छैन ।’ चिकित्सकको भनाई अनुसार तीन मिनेटसम्म यौन क्रियामा सहभागी पुरुषले शारिरिक रुपमा कमजोरी महसुस् गर्न जरुरी छैन ।

कतिपय अध्ययनमा ३० मिनेटसम्म यौनक्रिडामा समाहित हुन सकिने उल्लेख छ तर, यो तथ्य आफैंमा आधिकारिक हैन । यौनक्रियामा सन्तुष्टि पार्टनरहरुको सहमतिमा निर्धारण हुन्छ, समयले हैन । कतिपयले यौनक्रिडा चाँडै सकिने भन्दै औषधीको पनि प्रयोग गर्ने गरेका छन् तर, चिकित्सकहरु विना चेकजाँच औषधी सेवन गर्नु घातक हो भन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

आजको समाचार

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

साताका लोकप्रिय समाचार

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ...

प्रहरी र सशस्त्र प्रहरीमा विभूषणको अर्थ

  काठमाडौं । सुरक्षा निकायमा भने विभूषणले ठूलो अर्थ राख्छ । योपटक नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसहित विभिन्न तहका १ सय १९ जनालाई...

ट्रेन्डिङ

सडकका जनावर बचाउन शाहरुखको आग्रह

मुम्बई । बलिउडमा सिनेमामा कार्यरत २५ हजार सिने प्राविधिकलाई एक महिनाको खाना खुवाउन जिम्मा लिएका अभिनेता शाहरुख खानले अन्य सामाजिक कार्य पनि गरिरहेका छन्...

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)