Wednesday, September 22, 2021
Your Ads Here
Homeजीवनशैलीमहिलालाई प्रभाव पार्न पुरुषमा हुनु पर्छ यस्ता गुण

महिलालाई प्रभाव पार्न पुरुषमा हुनु पर्छ यस्ता गुण

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । महिलाहरु चाहन्छन् आफुले संगत गर्ने पुरुष संस्कारी र सहयोगी होस् । प्राय महिलाहरुले मिजासिलो, इमान्दार र सहयोगी पुरुषसंग संगत गर्न चाहेका हुन्छन् । त्यति मात्रैले हुन्न महिलालाई प्रभाव पार्न कस्तो गुण हुनुपर्छ हेरौं ।
महिलालाई आदर गर्ने ः हरेक महिलाहरु आफ्नो पुरुष साथीले आफ्नो आदर र इज्जत गरोस् भन्ने चाहन्छ । हेपेर बोल्ने र कुरा काट्ने पुरुष महिलालाई मन पर्दैन महिलाको इज्जत नगर्ने पुरुषहरुलाई उनीहरु मन पराउँदैनन् ।

साँचो माया गर्ने : ‘म तिमीलाई धेरै माया गर्छु’ भनेर मात्रै हुँदैन । व्यावहारिक रुपबाटै महिलाहरु कोमल हुने भए’कोले पुरुषहरुबाट बढी मायाको अपेक्षा गर्छन् । उनीसँग संगै बसेर चिया पिउने, कस्तो छ भनेर सोध्नु, जन्मदिनको उपहार दिने जस्ता कार्यले महिलाहरु मख्ख पर्छन् ।

सुरक्षा दिने : महिलाहरुले आफ्नो पुरुष साथीप्रति चाहना राख्ने अर्को गुण उनीको सुरक्षा गर्न सक्नु । हरेक महिलाहरु आफ्नो पुरुष साथीबाट जुनसुकै अवस्थामा पनि आफू सुरक्षित छुँ भन्ने आभाष गर्न चाहन्छन् । व्यक्तिगत तथा सामाजिक दुवै रुपबाट पुरुषले महिलालाई सुरक्षा दिन सक्नुपर्छ । कुनै पुरुषबाट आफू असुरक्षित छुँ भन्ने लागेमा महिलाहरु त्यस्ता पुरुषको नजिक बस्न चाहदैनन् ।

धैर्यता : धैर्यवान पुरुषलाई महिलाहरु बढी मन पराउँछन् । यौन सम्पर्कको बेलामा मात्र होइन कि हरेक समयमा पुरुषहरुमा धैर्यता हुनु पर्छ । साना साना कुरामा आत्तिने, चिन्ता गर्ने, एउटै कुरालाई सोचेर बसिराख्ने पुरुष महिलाहरुले मनपराउदैनन् ।

नम्र एवं सहयोगी : घमण्डी तथा रिसाहा पुरुष महिलाहरुलाई मन पर्दैन । गम्भिर, नम्र र शान्त स्वभावका पुरुषहरु धेरै महिलाहरुले रुचाउँछन् । गफिएर बस्ने, हल्ला गर्ने एवं ठट्टा गर्ने पुरुषहरुलाई महिलाहरुले क्षणिक रुपमा मन पराए पनि लामो समय मन पराउदैनन् ।

सरसफाइलाई ध्यान : भद्दा लवाई लगाउने पुरुषलाई महिलाहरु मन पराउँदैनन् । सफा र आफूलाई सुहाउँदो लुगा लगाउने पुरुषहरु हरेक महिलाहरुलाई मन पर्छ ।

तपाइको प्रतिक्रिया

(Visited 1,404 times, 1 visits today)

आजको समाचार

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

साताका लोकप्रिय समाचार

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म...

६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत...

ट्रेन्डिङ

नेपालले ओमनलाई दियो २५० रनको लक्ष्य

काठमाडौँ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)