Monday, May 17, 2021
Home Not-to-be-missed शाहरुखको पारिश्रमिक एक सय करोड

शाहरुखको पारिश्रमिक एक सय करोड

एजेन्सी,

मुम्बई । बलिउडका किंग खान भनिने शाहरुख खानले एक हिन्दी फिल्मका लागि एकसय करोड पारिश्रमिक लिएका छन् । प्रदर्शोन्मुख फिल्म ‘पठान’ का लागि उनले एकसय करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । अहिले उक्त चलचित्रको सुटिङ भइरहेको छ ।

पान मसलामा देखिएपछि खिल्ली उडाइयो

फिल्मको कारण चर्चामा रहे पनि पान मसलाको विज्ञापन गरेपछि समाजिक सञ्जाल प्रयोग कर्ताले शाहरुखको खिल्ली उडाएका छन् । लामो समयदेखी पान मसलाको विज्ञापनमा अजय देबगण देखिदै आएका छन् । जब पान मसलाको विज्ञापनमा शाहरुख देखिए उनका फ्यानहरुले उनको मजाक उडाए ।

(Visited 149 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

राष्ट्रपति कार्यालयले भन्याे : प्रधानमन्त्री दाबी गर्न कोही आएनन्

काठमाडाैं ।  राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको...

कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाको मृत्यु

स्याङजा । कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

अष्ट्रेलिया–भारत उडान पुनः सुरु गरिने

क्यानबेरा । भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताउनुभएको छ...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

ट्रेन्डिङ

कालिकोटको पहिरोमा परी एकै घरका ६ सहित ९ जनाको मृत्युु

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ४ र ७ मा पहिरोमा परी नौ जनाको मृत्युु भएको छ । निरन्तर परेको अविरल वर्षाले स्थानिय...

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, कहाँ कति ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य...

जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत...

अख्तियारद्वारा ३० वर्षयताकै बढी मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६÷७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ । आयोगको विगत ३०...

चिराइतोले मुल्य नपाउँदा भोजपुरका कृषक निराश

भोजपुर । बहुउपयोगी वनस्पति चिराइतोको मुल्यमा गिरावट आएपछि भोजपुरका किसान समस्यामा परेका छन् । किसानको व्यवसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मुल्यमा भने वर्षेणी...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक,...

सीमानामा चौबिस घण्टा सशस्त्र प्रहरीको पहरा

झाझपट्टि । सिरहामा लकडाउनको समयमा सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको छ । यतिबेला सीमा क्षेत्रका दुबै देशको नागरिकहरुलाई आवतजावतमा पूर्णरुपमा...

तीन लाख २० हजार घुस लिँदै गर्दा पक्राउ परे नायवसुब्बा सहित २ कर्मचारी

तुलसीपुर । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बा सहित २ जनालाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ...

पाल्पामा थप २० जनामा कोरोना सक्रमण

पाल्पा । पाल्पामा शनिवार मात्र पाल्पामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग...

तीर्थ गर्न हिंडेका प्रदेश प्रमुख अहिराजले कक्षा १ का विद्यार्थीलाई पढाउदै कापी बाँडे

काठमाडौं । देश चिन्न भन्दै मुस्ताङ पुगेका प्रदेश २ का प्रमुख राजेश झा अहिराजले शुक्रबार मुस्ताङको कागबेनीमा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीहरु भेटघाट...

च्याङथापुमा कोरोना परिक्षण सहायता कक्ष स्थापना

पाँचथर । उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका–१, च्याङथापु बजारमा कोरोना भाइरस परिक्षण सहायता कक्ष स्थापना गरिएको छ । भारतको सिक्किम राज्यसँग जोडिने चिवाभञ्ज्याङ क्षेत्र हुँदै...

ट्रमा सेन्टर र कान्ती बाल अस्पतालमा गरिबलाई आकस्मिक उपचार सेवा निःशुल्क

काठमाडाै‌ं । सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)