हे मनले तहल्का पिट्दै

काठमाडौँ । चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको नयाँ गीत हे मन सार्वजनिक भएको छ । गायक स्माइलका यस अघि पनि थुप्रै हिट गितहरु बजारमा आएका छन् ।

उनले हालसम्म सांगीतिक क्षेत्रमा विभिन्न स्वरुपमा आफ्ना गीतहरु दर्शक तथा स्रोताका माझ पस्कदै आएका छन् । फल स्वरुप सांगीतिक क्षेत्रमा उनले आफ्नो बेग्लै परिचय बनाउन सफल भएका छन् ।

उनका संगीतमा पनि थुप्रै चर्चित गायक तथा गायीकाले स्वर दिन भ्याएका छन् । गीतमा उनले गरेका संगीतको पनि नेपाली सांगीतिक उद्योगमा उत्तिकै चर्चा चल्ने गर्दछ । विभिन्न कार्यक्रम, मेला, महोत्सवमा समेत आफ्नो प्रस्तुति राख्दै आएका गायक ताथ संगीतकार स्माइलले हालै मात्रै नयाँ गीत हे मन सार्वजनिक गरेका छन् । उनको स्वर तथा संगीत रहेको यस गीतमा राखी गौचनले शव्द रचना गरेका हुन् ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ, सृजना जिसी र प्रनिमा दहालको अभिनय रहेको छ । भने भिडियो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । भिडियो डश म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !