Wednesday, April 14, 2021
Home Editor-Picks कोरोना संक्रमणबाट २२ देशका ३ सय ४५ जना नेपालीको निधन

कोरोना संक्रमणबाट २२ देशका ३ सय ४५ जना नेपालीको निधन

राजधानी समाचारदाता,

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विदेशमा थप ३ जनाको निधनभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारणनिधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३सय ४५ जना नेपालीको निधनभएको छ । संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएकोछ । तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८प्रतिशत रहेको छ। यसैबीच, कोरोना भाइरसका कारणनेपालमा ३ हजार ३७ जनाको निधनभएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएकाछन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ । स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको रभारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावाओहोर दोहोर हुनेठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उनले सुझाएका छन् ।

(Visited 35 times, 1 visits today)
Loading comments...

आजको समाचार

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

साताका लोकप्रिय समाचार

अफ्रिकन रुट्स फाइनलमा

पोखरा । पाहुना टोली अफ्रिकन रुट एसोसिएसन १९औं संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । उपाधिका लागि उसले शनिबार संकटाको सामना...

भारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ...

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित

पोखरा । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन् । महासंघको बिहीबार सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई ५३...

तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा यूके भेरियन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको...

ट्रेन्डिङ

रेडपान्डा संरक्षणका लागि ७ सय रोपनीमा वृक्षरोपण

इलाम । विश्वमै लोपुन्मूख रहेको रेडपान्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिका पाँचस्थित जौवारीमा वृक्षरोपण सुरु गरिएको छ । रेडपान्डा आवतजावत गर्ने जैविकमार्ग संरक्षण...

दुई चलचित्रको रिलिज स्थगित

काठमाडौं । विश्वमा फैलिरहेको कोरोना भइसरबाट जोगिन र आफूलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि हलिउडले केही फिल्मको रिलिज रोकेको छ । बलिउडका...

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । अस्पतालका...

यस्तो छ आजको मौसमी अवस्था

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना...

सप्तरीमा १७ जना कोरोना जितेर फर्किए, ९ जना थपिए

सप्तरी, राजविराज । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक रिपोर्ट नेगेटिभ आएपछि सप्तरीमा बिहीबार एकै दिन १७ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भई साईकृष्णा...

पाल्पाको रानिमहलमा प्रेमजोडी

पाल्पा । आज प्रणयव दिवस यस क्षेत्रका प्रेम जोडिहरुलाई पाल्पाको रानीमहल दरबार एक गन्तव्य बनेको छ । प्रेमको पहिचान दिने दरबार भएकाले...

अपर बलेफी हाइड्रोको ज्यादतीः जग्गाधनीलाई थाहै नदिइ टावर निर्माण

सिन्धुपाल्चोकमा निर्माणधिन ३७ मेगावाटको अपर बलेफी हाइड्रोपावरले जग्गाधनीको सहमती र मञ्जुरी बिना नै सुरु गरेको प्रशारण लाइनको टावर निर्माण कार्यबाट पछि हटेको छ ।...

काठमाडौं उपत्यकामा १० गतेसम्म निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार (आज) राति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ...

मड्रिड आउँने कार्लोसको निर्णय

मड्रिड । रियल म्याड्रिडका पूर्वखेलाडी तथा ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोसले इटालियन क्लब इन्टर मिलान छाडेर रियल म्याड्रिड आउने निर्णय गर्न १० मिनेट मात्र लागेको...

आयशा र बिन्ती अभिनित ‘काफल पाक्यो’

काठमाडौं । पुर्वीय गीत सिर्जनामा पाश्चत्य संगीतको समिश्रण गर्दै अमेरिकाबाट गायक बिन्ती कुमार गुरुङले ‘काफल पाक्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गायक गुरुङकै स्वर,...

भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा...

कांग्रेसले आन्दोलनलाई नै निर्वाचनको आधार बनाउनु पर्छ

सिंगो मुलुक फेरि संविधानको चीर-हरण तथा राजनीतिक संकटबाट गुज्रिन विवश छ । बाह्य खतराको कालो बादल देखिन थालेको वर्तमान अवस्थामा जिम्मेवारीपूर्ण अभिभारा पाएको कम्युनिस्ट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)