Friday, July 23, 2021
HomeEditor-Picksधारामा मेलम्चीको पानी (फोटोफिचर)

धारामा मेलम्चीको पानी (फोटोफिचर)

द्वारिका काफ्ले,

काठमाडौं । अनामनगरमा आइतवार देखिएको दृष्य । स्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्राइले मेलम्चीको पानीले सडक धुने कुरा गरेको स्थानिय हरि श्रेष्ठले सम्झिरहेका छन् । काठमाडौंमा मेलम्ची पानीको सपना देख्ने भट्टराइले संसार छाडेको दशकपछि काठमाण्डौंबासीले मेलम्चीको पानी भर्ने अवसर पाए ।

धारामा फोर्सले आएको पानी भरेका श्रेष्ठले भाँडा मात्रै भरेनन् घर अगाडीको सडक पनि पखाले । पहिलो चरणमा सिमित स्थानमा मात्र वितरण गरिएका कारण वरपरवाट समेत मानिसहरु मेलम्चीको पानी आउने घरमा पानी थाप्न आएका थिए भने कयौं मानिसहरु आफ्नो रिजर्भ ट्याङकी भर्न व्यस्त देखिन्थे ।

Loading comments...

आजको समाचार

खोप लगाउन पनि सोर्सफोर्स !

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत...

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय...

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु¥याउने निर्णय गरेको छ । साथै बैठकले...

बिहानीपखै कालो रात भएछ…

बिहानीपखै कालो रात भएछ खल्तीमा राखेको ठूलो चन्द्र हराएछ... झन्डै चार वर्षअघि कोरिएका यी पंक्ति आफैंसँग ‘मेल खाला !’ भन्ने सायदै सोचेका थिए, उत्तम नेपालीले ।...

साताका लोकप्रिय समाचार

समयमै राहत पु-याऊ

मनसुन सुरु भएसँगै बाढी पहिरोको प्रकोप बढेर नागरिकले दयनीय अवस्था भोगिरहेको बेला समयमै राहत पु¥याउन नसक्दा झनै सास्ती भोग्नुपरिरहेको छ । उसो त प्रकृतिले...

१२ कक्षाकाे परीक्षा साउन ३१ देखि भदौ ९ सम्म, होम सेन्टरबाटै दिन पाइने

  काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको...

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले...

आमालाई विहे गरे, छोरीलाई यौन दुर्व्यवहार

इटहरी । श्रीमान सशस्त्रको जागिरमा । घरमा दुई छोरी । तर, प्रायःजसो धेरै समय परपुरुषसँगै सहवास । इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घिनलाग्दो...

बिहान ९:५७ बजेको साइतमा प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवासबाट सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवा आज शुक्रबार बिहान ९ः५७ बजेको साइतमा बालुवाटार प्रवेश गरेका...

ट्रेन्डिङ

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । भोलि बुधबार साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक साँझ ५ बजेका...

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?