Thursday, May 6, 2021
Home प्रमुख काठमाडौमा होलीको रंग (फोटोफिचर)

काठमाडौमा होलीको रंग (फोटोफिचर)

राजधानी समाचारदाता,

काठमाडौं । रङहरुको पर्व फागुपूर्णिमा आइतबार पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ ।

सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गरे । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्नेहरु सहभागी थिए । हेरौं केही तस्विर :

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

साताका लोकप्रिय समाचार

बजेट तर्जुमा र कार्यान्वयनको रन्को

अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई आर्थिक वर्ष २०७८-७९ को बजेट बनाउँदा नयाँ परियोजना राखेर बजेट नबनाउन अनुरोध गरेको छ । बर्सेनि परियोजना थप्दै जाँदा बजेटको...

सिन्धुलीमा संक्रमणबाट एकजनाको निधन

सिन्धुली । कोरोनाका कारण होम आइसोलेसनमा बसेकी ८० वर्षिय महिलाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका वडा नम्बर २ की एक ८० वर्षीया महिलाको...

गण्डकी प्रदेशमा मन्त्रिमण्डल बिस्तार, दीपक मनाङ्गे बने मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका...

गुट नभई पार्टी प्रतिनिधि छान

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हाल प्रतिपक्ष दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय अझै टुंगो लगाउन सकेको छैन । यही क्रियाशील सदस्यको...

नयाँ पुनर्बिमा कम्पनीले लाइसेन्स पाउने

काठमाडौं । बिमा समितिले थप नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स दिने भन्दै प्रस्ताव माग गरेको छ । समितिले बिहीबार एक सूचना प्रकाशित गर्दै पुनर्बिमा कम्पनीका...

ट्रेन्डिङ

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना...

लिपुलेकसम्म फैलियो नेपालको भूगोल, वार्तामा बस्न भारतले विलम्ब नगर्ने विश्वास

काठमाडौँ । आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोलमा आजदेखि...

फिकुरी हिउँमा लुकामारी

अशोक सिलवाल राजधानी छोएको नुवाकोट । यहीँबाट थोरै दूरीमा पर्छ, फिकुरी डाँडा । अचेल यहाँ पुग्नेको घुइँचो बढी नै लाग्ने गरेको छ । नयाँ...

गाली गलौजको राजनीति

माओवादी द्वन्द्वका बेलामा राजा ज्ञानेन्द्रकै शासानकालमा माओवादीले युद्ध विराम ग¥यो । ऊ अर्धभूमिगत भयो । मुख्य मुख्य सहरमा आमसभा ग-यो । पोखराको अमरसिंहमा आयोजित...

दैलेखको क्वारेन्टाइनमा शिशुको जन्म, युवकको मृत्यु

दैलेख । ठाँटीकाँध गाउँपालिका– २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले शुक्रवार राति बच्चा जन्माएकी छन् । तीन दिनअघि भारतको पौडी गडुवालबाट आएकी २२...

थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५२२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार...

बलात्कारविरुद्ध अध्यादेशको पर्खाइ !

हामीकहाँ २०७२ सालयता १७ जना महिलाहरू एसिड प्रहारबाट घाइते भए । आक्रमणकारीविरुद्ध कठोर कानुन ल्याउन नसकेकोमा सरकारको आलोचना भयो । अन्ततः सरकारले एसिड प्रहार गर्ने,...

सरकार पुनर्गठनको आन्तरिक तयारीमा ओली र दाहाल

काठमाडौं । दसैंअघि नै सरकार पुर्नगठन तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच...

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

बाँके । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन...

प्रचण्डले बोलाए सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद बढिरहेको बेलामा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाएका छन् । प्रचण्डले आज दिउँसो ४...

कूटनीतिक क्षमता र सीमाविवाद

आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्रका नागरिक भएर जीवनयापन गरिरहेका छौं । देशमा ठूलाठूला राजनीतिक परिवर्तन भए प्रणाली बदलिए तर व्यक्ति र प्रवृत्ति...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)