Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश ६बाघको आक्रमणबाट एक जना घाइते

बाघको आक्रमणबाट एक जना घाइते

सुदीप अधिकारी,

बर्दिया । बाघले आक्रमण गर्दा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् । गेरुवा गाँउपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु बाघको आक्रमणबाट घाईते भएका हुन् । बाघको आक्रमणबाट घाइते थारुको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । उनलाई उपचारकालागि नेपागञ्ज लगिएको छ ।

घर नजिकैको धान खेतमा पानी हाल्न निस्केका बेला बाँसघारीबाट आएको बाघले सोमबार बिहान चौधरीलाइ आक्रमण गरेको स्थानीय रामकृष्ण चौधरीले जानकारी दिए । बर्दिया राष्ट्रय निकुञ्ज अन्तर्गत बञ्जरिया पोष्टको टोली र इलाका प्रहरी कार्यलय पाताभारको टोलीले घटना स्थल पुगेको छ ।

Loading comments...

आजको समाचार

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

साताका लोकप्रिय समाचार

आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदै (खोप केन्द्रको सूचीसहित)

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ। एक पटक मात्रै लगाए पुग्ने यो खोप ५०...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

विभेदको जड राजनीतिक स्वार्थ

दलितलाई भाडामा कोठा पाउनै कठिन । बस्दै आएकाले पनि दलित भनी चिनिएकै कारण कोठा छोड्नुपर्ने । दलितप्रति घरबेटीकै व्यवहार फरक हुने भन्ने गुनासो बराबर...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

ट्रेन्डिङ

सर्वोच्च अदालतको मुद्दाको बहस अब ‘भिडियो कन्फरेन्स’ बाटै

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)ले कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै कुनै पनि कानुन व्यवसायी उपस्थित नभई इमेल वा सम्भव भए...

उखु किसान भन्छन् ‘मन्त्रीज्यु पैसा लिएर माइतीघर आउनुस्’

काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले उखु किसान...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?