Thursday, May 6, 2021
Home प्रमुख ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधवकुमार नेपालको निर्णय झिकाउन आदेश

ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधवकुमार नेपालको निर्णय झिकाउन आदेश

राजधानी समाचारदाता,

काठमाडौं । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्बाट भएका निर्णय मगाउन सर्वोच्चले आदेश दिएको छ ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको सोमबार बसेको इजलासले त्यस बेला मन्त्रिपरिषदबाट भएका निर्णय र ती विषयमा सम्बन्धित प्रस्तावको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । महान्यायाधीवक्ताको कार्यालय मार्फत ती कागजात झिकाउन सर्वोच्चले आदेश दिएको हो । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतलाई विपक्षी बनाइएको छ ।

(Visited 106 times, 1 visits today)
Loading comments...

आजको समाचार

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

साताका लोकप्रिय समाचार

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

नयाँ दिल्ली । भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

अक्सिजनसहितको आइशोलेसन तयार गर्दै बर्दियाका पालिका

बर्दिया । पछिल्लो समयमा बर्दियामा पनि नयाँ प्रजातीको कोरोनाको महामारी फैलदै गएको छ । कोरोनाको महामारी तिब्र गतिमा बढ्दै गएपछि स्थानियबासी त्रसीत भएका छन्...

काेराेना संक्रमणबाट एकै दिन ३५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो...

ट्रेन्डिङ

कोरोना संक्रमण बढेपछि अन्नपूर्ण पदमार्ग गएका १९ जना पर्यटक फर्किए

लमजुङ । कोरोना भाइरस (कोभिड– १९) को दोस्रो प्रकोप बढ्न थालेसँगै पर्यटकीय क्षेत्रमा पनि प्रभाव पर्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको यात्रामा आएका...

यस्ता छन् मन्त्रीका दाबेदार

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी सुरु भएसँगै मन्त्री बन्न दौडधूप सुरु भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा...

हिरासतमा मान्छे मारेको विरोधमा मुसहर समुदायको प्रदर्शन

सप्तरी, राजविराज । धनुषाको सबैलामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक व्यक्तिको प्रहरीले हत्या गरेको दाबी गर्दै सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ । महिलाहरुको...

उपभोक्ता शिक्षा: कालोबजारीको प्याज नकिन्नु

नेपालमा सर्वप्रथम २०५४ सालमा उपभोक्ता संरक्षण ऐन जारी भएको हो । सो ऐनको पहिलोपटक कार्यान्वयन गर्दै बजार अनुगमनको पद्धति यसै पंक्तिकार वाणिज्य विभागको महानिर्देशक...

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

काठमाडौं । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका...

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडाैं ।  मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि...

युवा संघको जिम्मेवारी बाँडफाँड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँड गरेकये छ । आज (शुक्रबार) जारी सर्कुलर अनुसार युवा संघको केन्द्रीय...

सल्ला धूपैलेलाई एक करोड भ्युज

काठमाडौं । लोकदोहोरी गीतहरू पछिल्लो समय युट्युबमा निकै हेर्न थालिएको छ । यसैक्रममा पछिल्लो समय रुचाइएको लोक तथा दोहोरी गीत ‘सल्ला धूपैले’लाई पनि युट्युबमा...

शैलुङ चिनाउन म्युजिक भिडियो

काठमाडौं । दोलखाको सुन्दर शैलुङ क्षेत्रलाई चिनाउने उद्देश्यले नयाँ गीत ‘मेरो शैलुङ गाउँ’ स्रोतामाँझ ल्याइएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच गीत मेरो गाउँ...को...

बाँकेमा कोरोनाबाट एकको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।...

गुणस्तरीय खाद्यान्न देऊ

दशैं, तिहार, छठजस्ता महत्वपूर्ण चाडपर्वको आगमनसँगै बजारमा गुणस्तरीय खाद्यान्नको माग बढ्नु स्वाभाविकै हो । केही मीठो खाने र केही राम्रा परिकार बनाउने चाहनाले पनि...

राजेश र एकेन्द्र पुनः राखेप सदस्यमा नियुक्त

काठमाडौं । सरकारले यसअघि पनि राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड सदस्यमा रहेका राजेश गुरुङ र एकेन्द्र कुवँरसहित ९ जनालाई राखेप सदस्यमा नियुक्त गरेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)