माओवादी केन्द्रको स्थायी समिति बैठकमा तीनजना अनुपस्थित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा १२ जना मात्र उपस्थित छन्, तीनजना अनुपस्थित छन् ।चक्रपाणी खनाल, देवेन्द्र पौडेल र गिरिराजमणी पोखरेल बैठकमा सहभागी छैनन । काठमाडौं बाहिर रहेकाले उनीहरु सहभागी नभएको बताइएको छ ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको र निर्णय लिन सकिने एक स्थायी समिति सदस्यले बताए । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 526 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो