Thursday, May 6, 2021
Home भर्खरै आजबाट मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्ने

आजबाट मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्ने

राजधानी संवाददाता,

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आजबाट सिंहदरबारमा बस्ने भएको छ । झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै आएको थियाे । यसअघि कोभिड–१९ संक्रमण र प्रधानमन्त्री ओली बिरामी भएका कारण मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे बस्ने बैठक नियमित भएको र नियमित एजेन्डामै छलफल हुने बताइएको छ ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

साताका लोकप्रिय समाचार

खानेपानी मन्त्री मणि थापालाई सङ्क्रमण

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव...

उत्कृष्ट निर्देशक सरोज खनाल

काठमाडौं । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

अक्सिजनसहितको आइशोलेसन तयार गर्दै बर्दियाका पालिका

बर्दिया । पछिल्लो समयमा बर्दियामा पनि नयाँ प्रजातीको कोरोनाको महामारी फैलदै गएको छ । कोरोनाको महामारी तिब्र गतिमा बढ्दै गएपछि स्थानियबासी त्रसीत भएका छन्...

ट्रेन्डिङ

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिवको भ्रमण तय

काठमाडौं ।  नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने भएका छन्। कात्तिक १९ देखि दुई दिनसम्म भएको भारतीय...

सहायक रथी राणासहित तीन जना बर्खास्त

काठमाडौं । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त...

जेलबाट छुटाइदिन्छु भन्दै साँढे छ लाख लिएपछि…

इलाम । इलामका एक व्याक्तिले मानब बेचबिख अभियोगमा जेल परेकालाई जेलबाट छुटाइदिन्छु भन्दै साढे छ लाख रुपैयाँ ठगेका छन् । अनेरास्वबीयूका केन्द्रिय सदस्य समेत...

शाखा अधिकृत १३.३८ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं । लोकसेवा आयोगले लिएको शाखा अधिकृत प्रथम चरणको परीक्षामा १३.३८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । गत २५ माघमा आयोगका विभिन्न कार्यालयबाट सञ्चालन...

काममा पारदर्शिता अपनाऊ

सरकारका कामकारबाहीमा पारदर्शिता नभएको भनेर सार्वजनिक रूपमा भइरहेका टीकाटिप्पणी अब संसदीय समितिमा नै बहस हुन थालेपछि विषय निकै गम्भीर बन्न पुगेको छ । कोरोना...

नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको बैठक साउन ६ गते बिहान...

कोरोनाबाट नागरिकलाई बचाउन जनकपुरमा महामृत्युन्जय जाप

जनकपुरधाम । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गइरहेको कोरोना भाइरसबाट सबै नागरिकलाई बचाउन जनकपुरधाममा ५ दिने महामृत्युन्जय जाप शुरु गरिएको छ । जनकपुरधामस्थित राम मन्दिरको...

अर्थ व्यवस्थामा नीतिगत उदारता

सन् १९८० को दशमा विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणका विश्वमा मौलाउन थालेको थियो । उक्त प्रभावबाट नेपाल अछुतो रहन लगभग सम्भव थिएन । सोही...

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु । ...

केकी र मुन्नीकाे अभिनय

काठमाडाैं । गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत पहिलो माया सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न...

५० प्रतिशत कर छुट दिन होटल संघको माग

काठमाडौँ । कोरोना माहामारीले थला परेका होटल क्षेत्रले पूर्नउत्थाका लागि आगामी २ वर्षको लागि करमा ५० प्रतिशत छुट व्यवस्था हुनपर्ने माग गरेका छन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)