प्रचण्डको निवेदनमा फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सो फैसला गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गरेका थिए ।

गत २३ फागुनमा सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको थियो । सर्वाेच्चको फैसलाले माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो । सोही फैसलाविरुद्ध प्रचण्ड पुनरावलोकनका लागि सर्वो्च्च गएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति