Monday, May 17, 2021
Home भर्खरै प्रचण्डको निवेदनमा फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय

प्रचण्डको निवेदनमा फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय

,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सो फैसला गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गरेका थिए ।

गत २३ फागुनमा सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको थियो । सर्वाेच्चको फैसलाले माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो । सोही फैसलाविरुद्ध प्रचण्ड पुनरावलोकनका लागि सर्वो्च्च गएका थिए ।

(Visited 108 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया : जनमोर्चा निर्णायक

पोखरा । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका आह्वान गरिएकोमा दोस्रो दिनसम्म पनि जनमोर्चा अनिर्णित बन्दा गण्डकीमा सरकार गठन हुन...

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

टीकापुर अस्पतालमा पाँचको मृत्यु

कैलाली ।  कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ । अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

बाबुको काजकिरिया गर्दै १६ बर्षीया छोरी

तुलसीपुर । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति...

ट्रेन्डिङ

पिखुवा खोलामा पक्की पुल निर्माणकार्य तीब्र

भोजपुर । भोजपुरको पिखुवा खोलामा पक्की मोटरेवल पुल निर्माण कार्यले तीव्रता पाएको छ । करिव दुई महिना अघिबाट जग खन्ने काम भइरहेको भए पनि...

‘ओभरस्पिड’ले प्रदेश १ मा ९ जनाको निधन

इटहरी । लकडाउनमा प्रदेश १ का विभिन्न ठाउँमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का...

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउने आदेश

काठमाडौं । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीशहहरु...

दीपकराज पाठकको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक

 काठमाडाै‌ं । दीपकराज पाठकको शब्द रहेको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । रचना रिमाल र शंकर दाहालको स्वर रहेको गीतमा बिपिन आचार्यको...

क्यान इन्फोटेकमा कम्पनीबीच प्रतिस्पर्धा

काठमाडौं । भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न कम्पनीहरूबीच चर्को प्रतिस्पर्धा देखिएको छ । सेवाग्राही तथा अवलोकनकर्ताको...

फ्लिक बायर्नमै रहने

म्युनिख । जर्मन क्लब बायर्न म्युनिखले हान्सी फ्लिकलाई पूर्णकालीन प्रशिक्षकको रूपमा नियुक्त गरेका छन् । अन्तरिम प्रशिक्षकको रूपमा गत नोभेम्बरदेखि काम गर्दैै आएका बायर्नकै...

११ सहसचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार उनीहरूको काज...

तीज सकिएलगत्तै दसैं–तिहार गीतको चटारो

काठमाडौं । यो वर्षको तीज पर्व सकिएको छ । तीजमा व्यस्त भएका कलाकारहरू तीजपछि यतिबेला फेरि दसैं–तिहार पर्व गीत गायनतर्फ लागिसकेका छन् । गायिका राधिका...

इटहरीमा बुधबारदेखि लकडाउन गर्ने निर्णय

इटहरी । इटहरी उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । बुधबारदेखि लागू हुने गरी उपमहानगरपालिकाले मंगलबार लकडाउन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला...

स्याङ्जामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ बेपत्ता

स्याङ्जा । अविरल बर्षाका कारण स्याङ्जाको काली गण्डकी गाँउपालिका ४ खहरेमा पहिरो जनाद दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्...

भोलिबाट उपत्यकामा जोर–बिजोर प्रणाली हटने

काठमाडौं । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि जोर–बिजोर...

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)