Thursday, May 6, 2021
Home अर्थ भक्तपुरमा राजश्व तथा कर नीतिसम्बन्धी अन्तरक्रिया

भक्तपुरमा राजश्व तथा कर नीतिसम्बन्धी अन्तरक्रिया

राजधानी संवाददाता,

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, भक्तपुरको सहयोगमा राजश्व तथा कर नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा संघका सदस्यहरु लगायत भक्तपुर जिल्लाका उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै राज्यलाई कर तिर्नु सम्पूर्ण नागरिकको दायित्व हो र हामी उद्यमी व्यवसायीहरुले पनि राष्ट्रको समृद्धिमा योगदान पु«¥याई रहेको हुनाले सरकारले पनि उद्योग व्यवसायको समस्या र संकटको बेला केही राहत मिल्ने कार्यक्रम अघि ल्याउनु पर्ने विचार व्यक्त गरे । प्रविधिको बिकाससँगै कर भ्याटमा दर्ताका साथै सहज रुपमा कर दाखिला गर्ने, कर छुट पाउने विषयमा कार्यक्रमका सहभागीहरुले जानकारी प्राप्त गर्ने विश्वास गर्नु भयो ।

आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत गगन बहादुर विकले यस्ता कार्यक्रमले व्यवसायीहरुको कर सम्बन्धी ज्ञान अभिबृद्धि भइ आय कर, भ्याट, व्यवसाय कर सित सम्बन्धित कार्य गर्न सहज हुने बताए । उनले करसम्बन्धी कुनै पनि प्रकारका समस्याहरु भए निर्धक्क जिज्ञासा राख्न समेत अनुरोध गरे ।

सोही कार्यक्रममा कर अधिकृत उद्धवराज न्यौपानेले करमा दर्ता गर्ने प्रक्रिया, आवश्यक विवरणहरु तथा कर सम्बन्धी प्रावधानहरुबारे जानकारी प्रस्तुत गर्नु भएको थियो भने राजश्व अनुसन्धान विभागका अधिकृत सुरेश बसौलाले मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणालीसम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।

भक्तपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले राजश्व दाखिलामा मुख्य भूमिका रहेको उद्योग वाणिज्य क्षेत्र उपेक्षित हुन नहुने र कोभिड–१९ को महामारीले जरजर बनेको व्यवसायहरुलाई राज्यको तर्फबाट प्रोत्साहन मिल्नु पर्नेमा जोड दिए । संघका कार्यसमिति सदस्य तथा राजश्व परामर्श समितिका संयोजक राजेन्दप्रसाद प्रजापतिले कार्यक्रमको औचित्यतामाथि प्रकाश पारे ।

कार्यक्रममा संघका महासचिब रोशनीमैंया धौबञ्जाले पनि बोलेकी थिइन भने सहभागीहरुले कर र यससित सम्बन्धित विषयहरुमा जिज्ञासा राखेका थिए ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

साताका लोकप्रिय समाचार

त्रिशूलीमा बेपत्ता एक युवाको शव भेटियो

चितवन ।  पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव...

कोरोनाका कारण सुदूरपश्चिममा एकैदिन १२ को मृत्यु

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । यो प्रदेशमा कोरोना संक्रमणका कारण यसरी एकैदिन यो संख्यामा पहिलोपटक मृत्यु...

रेम्डिसिभिरको कालोबजारी रोक

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढ्दै जाँदा बिरामीका लागि आवश्यक पर्ने औषधीको अभाव देखिन थालेको छ । औषधी अभावका कारण दुःख झेलिरहेका बिरामी बाध्यात्मक...

वेष्टह्यामद्वारा बर्नली पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ । यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा...

गण्डकी प्रदेशमा मन्त्रिमण्डल बिस्तार, दीपक मनाङ्गे बने मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका...

ट्रेन्डिङ

बजारमा अक्सिजन सिलिन्डर अभाव

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका...

चिनीमा कालोबजारी रोक

भदौ महिना लाग्दै छ, हाम्रा महान् चाडहरू तीज, दसैं र तिहार आउँदै छन् । चिनी प्रयोग गरेर बनाइने गुलिया खानाका परिकार धमाधम बनाइँदै छन्...

नेपालको भूअवस्थिति र कूटनीटिक सुझबुझ

देशको अस्मिता संकटमा पर्दा हामी पृथ्वीनारारायण शाहको कथन सम्झन्छौं । नेपाल वास्तवमै उत्तरको चीन र दक्षिणतिरको भारतजस्ता दुई विशाल साम्रज्यबीच रहेको एक सानो सार्वभौम,...

उद्धार र राहतमा सहयोग गर्न काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको...

एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १० हजार ४९४...

ग्रिसले अवैध आप्रवासी उनीहरूकै देश फिर्ता गर्ने

कास्टानिज ।  ग्रिसले यही मार्च १ तारिखपछि अवैध रूपमा ग्रिस प्रवेश गरेका आप्रवासीलाई उनीहरू आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरू छिमेकी मुलुक टर्कीको...

विवाह गर्ने आश्वासन दिएर छ लाख ठगेर युवती फरार

नयाँ दिल्ली । भारतको लखनउकी एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । १६ डिसेम्बरमा विवाह गर्ने भन्दै...

सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन : महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित...

प्रविधिमैत्री बन्दै ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले प्रविधिको सदुपयोग गर्दै ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार भन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख...

कोरोना संक्रमितलाई घर घरमा पुगेर औषधी वितरण गर्दै वडाध्यक्ष

इलाम । इलाम नगरपालिका वडा नं. –७ ले निःशुल्क कोरोना संक्रमण रोग प्रतिरोधात्मक क्षमता बढाउने आयर्वेदिक औषधी वितरण गरेको छ । वडामा पोजेटिभ संक्रमित...

रेमिट्यान्स घट्यो, शोधानान्तर बचत खुम्चियो

काठमाडौं । तीन महिनाअघि चीनबाट विश्वभर फैलिएर महामारिको रूप लिइरहेको कोरोना भाइरस प्रभावले अहिले मुलुकको रेमिट्यान्स आय आधाभन्दा बढीले घटेको छ । बुधबार नेपाल...

नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न एकजना पक्राउ

जनकपुरधाम । धनुषामा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोह सक्रिय भएको रहस्य खुलेको छ । सो गिरोहले मोटरसाइकल लाइसेन्स बनाउन ६० हजार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)