जंगलमा लागेको आगोमा परि बालिकाको मृत्यु

गुल्मी । गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्ला निवासी शंकर परियारकी छोरी ९ वर्षीया सङ्गिताको आगलागीमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

नुहाएर फर्कने क्रममा वाग्लाकै धाराखोली बलेसल्ला सामुदायिक बनमा लागेको आगोमा परेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुपाल्चोकमा माओवादी र समाजवादीका कार्यकर्ताविच झडप