Monday, May 17, 2021
Home भर्खरै युवतीलाई रंग दलेको विषयमा झगडा परेपछि भिरबाट धकेलेर मारिएका थिए दुई युवा

युवतीलाई रंग दलेको विषयमा झगडा परेपछि भिरबाट धकेलेर मारिएका थिए दुई युवा

भिरबाट धकेलेर मारेको अभियोगमा आठ जना पक्राउ

राजधानी समाचारदाता,

बागलुङ । दुई युवालाई भिरबाट धकेलेर हत्या गरेको आरोपमा बागलुङको वडिगाड–१० दर्लिङका आठ युवा पक्राउ परेका छन् ।

होली खेल्ने क्रममा झडप हुँदा दुई जनालाई भिरबाट धकेलेर हत्या गरेको आसंकामा बडिगाड गाउँपालिका–१० दर्लिङका २८ बर्षिय रेशम बुढा मगर, २३ बर्षिय मिलन बुढा, २४ बर्षिय रेशम भन्ने भेषराज बुढा, २३ बर्षिय कुमार छन्त्याल, ३३ बर्षिय झनबहादुर बुढा, तिर्थलाल बुढा, ३१ बर्षिय सूर्य बुढा र ३६ बर्षिय ढालबहादुर बुढा पक्राउ परेका हुन् ।

बडिगाड गाउँपालिका–१० दर्लिङको बल्देधुरीमा होली पूर्णिमाको दिन दर्लिङ र राजकुतका युवाहरुबीच झडप हुँदा आक्रोसित युवाले दुई जनालाई भिरबाट धकेल्दा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक परियारको मृत्यु भएको थियो ।

पक्राउ पर्नेमाथि जिल्ला अदालतबाट म्याथ थप गरी घटनाबारे अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मगरले जानकारी दिए । दुई समुहबीच झडप हुँदा युवाहरुलाई मृतक दुई जनालाई बल्लेदुरीको पूर्वीडिलबाट धकेल्दा चार सय मिटर पुगेका थिए ।
मृतकका आफन्तले घटनामा संलग्न ६ जनामाथि किटानी जाहेरी दिए पनि दुई जना पक्राउ पर्न सकेका छैनन् । होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती रंग दलेको विषयलाई लिएर दुई समुहबीच झगडाको सुरुवात भएको थियो ।

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

कोरोनाको दोस्रो लहरमा तहसनहस सेवा

न्युजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचनाविपरीत घुम्दा पदबाट राजीनामा गरे । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी भएनन्...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

गण्डकीमा थप १० संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र...

ट्रेन्डिङ

प्रश्नको उपहास र एक युगको अवसान

आफ्नो सुदिन चलुन्जेल पाण्डवहरू हस्तिनापुरमा शासन गरेर बसिरहे । समय सकिएको महसुस भएपछि अर्जुनका नाति, अभिमन्युका छोरा परीक्षितलाई हस्तिनापुरको राजगद्दीमा बसालेर द्रौपदीलाई समेत सँगै...

अर्घाखाँचीमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

अर्घाखाँची । यहाँ आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगङ्गा...

राजदूतहरुको एक महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं । मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने...

संवैधानिक अंगहरूमा नियुक्ति र प्रभावकारिता

मुलुकमा अहिले संवैधानिक अंगहरूमा रिक्त रहेका तीन दर्जनभन्दा बढी व्यक्तिको नियुक्तिको विषय र अख्तियार दुरुपयोग आयोगका काम कारबाहीको विषयलाई लिएर संवैधानिक अंगहरूको बारेमा बढी...

अन्योलमा कांग्रेस महाधिवेशन, देउवाको संकेत असारमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका...

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छन् । भूमिसम्बन्धी समस्या...

अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना

काठमाडौं । फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...

दैलेखमा २ सय ५४ हेक्टर वनको जग्गा अतिक्रमण

दैलेख । यहाँको जिल्लामा २ सय ५४ हेक्टर वनको जग्गा अतिक्रमणमा परेको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ । तत्कालिन जिल्लाका ५५ वटा...

दोलखामा कोरोना नियन्त्रणमा सवा ४ करोड खर्च

दोलखा । कोरोना भाईरस (कोभिड–१९) महामारी सतर्कता र रोकथामका लागि दोलखाका ९ ओटा स्थानीय तहहरुले सवा ४ करोड खर्च गरेका छन् । ४ महिनाको अवधिमा...

दाहाल आज स्वदेश फर्कँदै

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि मुम्बइ पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन् । उनी गत सोमबार...

चार सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा रहेका चार सचिवलाई सरुवा तथा पदस्थापन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद...

ज्ञानबिनाको दिशाविहीन डिग्री

गरिबी कम गर्ने एउटा प्रमुख औजारका शिक्षा हो । तर, नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ । संस्कारयुक्त नभएको शिक्षा प्रणालीले कतै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)