अमिर र सुष्माको छामेला गोइलो

काठमाडौं । गीतकार विजय तामाङ र अनु लामाले लेखेको नयाँ गीत ‘छामेला गोइलो…’को भिडियो बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट यो गीतको भिडियोमा एक पत्रकार भेटघाट मात्र सार्वजनिक गरिएको छ । यो गीतलाई गायक विशाल काल्तान र सुमिना लोले गायका हुन् । गीतमा संगीत पनि उनैले गरेका हुन् । जसमा चाँद सिंहको संगीत संयोजन छ ।

म्युजिक भिडियोमा निर्देशक एंव तामाङ चलचित्रका अभिनेता अमिर दोङ र नायिका सुष्मा मोक्तान, रमेश लामा, बिना लोप्चन, कुइसाङ रुम्बा र पदम दोङको अभिनय छ । म्युजिक भिडियोलाई निर्देशन पनि अमिर दोङले निर्देशन गरेका हुन् । भिडियो भीषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सूर्य लामाले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा–१८ मा फेरि मतगणना गर्न अदालतको आदेश