माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारकाे समर्थन फिर्ता लिने !

काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक  दिउसाे ११ बजेदेखि कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने भएकाे छ ।

बिहीबार बसेको बैठकले औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेपछि बस्न लागेको माओवादी केन्द्रकाे बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गर्ने सम्भावना रहेकाे छ । २३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता