Wednesday, April 14, 2021
Home अर्थ एशोसिएशनको अध्यक्षमा प्रधान निर्वाचित

एशोसिएशनको अध्यक्षमा प्रधान निर्वाचित

,

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन चन्द्र श्रेष्ठसहितको प्यालनलाई हराउँदै प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो । प्रधान यस अघि पनि एशोसिएशनको अध्यक्ष थिए ।

प्रधानले प्रत्यासी श्रेष्ठको भन्दा २ सय ५९ मत बढी ल्याएर वियज भएका हुन् । प्रधानले ३ सय २ मत ल्याएका छन् भने प्रत्यासी श्रेष्ठले जम्मा ४३ मत मात्र प्राप्त गरेका छन् । एशोसिएशनको ४२ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा भारी मत प्राप्त गरी प्रधानको नयाँ नेतृत्व चयन भएको हो ।

कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार विडला, सचिवमा हिमाल गैरे र सहसचिवमा श्यामकुमार बुढाथोकी निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया निर्वाचित भएको एशोसिएशनले जनाएको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो । यसैगरी कार्यकारी सदस्य (नेपालभरबाट) मा भूपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर लामा निर्वाचित भएका छन् ।

(Visited 59 times, 2 visits today)
Loading comments...

आजको समाचार

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

खाद्यान्न, भोकमरी र कुपोषण

विश्व लहर हालसम्म हाम्रो देश कृषि प्रधान नै हो । तर, पनि विश्वव्यापी भोकमरी सूचकांक १०७ देशमध्ये नेपाल ७३औं स्थानमा छ । सन् २००० मा...

अनाथ बालबालिकासँग रमाउँदै हास्य अभिनेता इकु

काठमाडौं । हास्य अभिनेता सुलेमान शंकर (इकु)को दिनचर्या आजकाल अनाथ बालबालिकासँग बित्ने गरेको छ । टेलिफिल्म तथा फिल्मको छायांकनबाहेक अरू बेला उनी मूलपानीको स्नेह...

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

ट्रेन्डिङ

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

गण्डकीमा ११ जना कोरोना संक्रमित थपिए

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य...

सांसद गिरीद्वारा पार्टी निर्देशन उल्लंघन, कारवाही गर्ने तयारीमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को निर्देशन उल्लंघन गर्ने सांसद सरिता गिरीलाई पार्टीले कारवाही गर्ने भएको छ । शनिबार बसेको जसपा संसदीय दलको बैठकले...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा भोलि बहस नहुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले जानकारी...

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख...

दीपिका अस्वस्थ भएपछि ‘कृष्ण लिला’मा श्रद्धा अनुबन्धित

काठमाडौं । फिल्म ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् । तर,...

विप्लवका जिल्ला सेक्रेटरीले पार्टी छाडे

  सिन्धुपाल्चोक।  भुमिगत नेत्रविक्रम चन्द विप्लवका सिन्धुपाल्चोक जिल्ला सेक्रटरी भुवन सिं तामाङले पार्टी छाडेको घोषणा गरेका छन् । जिल्ला अदालत सिन्धुपाल्चोकबाट रिहा भएपछि तामाङले अदालत...

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतीकरण नगर्न सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग...

प्याराग्लाइडिङ दुर्घटनामा फ्रान्सेली नागरिक गम्भीर घाइते

स्याङ्जा । भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुँदा एक जना फ्रान्सेली नागरिक घाइते भएका छन् । भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याग्लाइडर नेपाल...

लिम्पियाधुरा क्षेत्रको अतिक्रमण र भूभाग फिर्ता

भारतले धेरै स्थानमा नेपाली भूभाग कब्जा गरे पनि अतिक्रमित भूभागमध्ये सामरिक दृष्टिले सबैभन्दा महŒवपूर्णदेखि लिम्पियाधुरा क्षेत्रबाट नहट्ने र सुनियोजित कार्यक्रमका साथ भारत अघि बढेको...

किन गरिन्छ आत्महत्या ?

विश्व स्वास्थ्य संगठनअनुसार संसारभर बढी आत्महत्या हुने देशमध्ये नेपाल सातौं स्थानमा पर्छ । नेपालमा पुरुषको तुलनामा आत्महत्या गर्ने महिलाको संख्या धेरै छ । आत्महत्या...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)