Wednesday, April 14, 2021
Home Breaking News पेट्रोलियम प्रदार्थको मुल्य बृद्धि, पेट्रोलको मुल्य प्रतिलिटर १२० रुपैयाँ पुग्यो

पेट्रोलियम प्रदार्थको मुल्य बृद्धि, पेट्रोलको मुल्य प्रतिलिटर १२० रुपैयाँ पुग्यो

राजधानी समाचारदाता,

काठमाडौँ । पछिल्लो समय पेट्रोलियम प्रदार्थमा निरन्तर मुल्य बृद्धि भइरहेको छ । पेट्रोलमा मात्र प्रतिलिटर १ यस २० रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको साउन देखि यता पेट्रोलिय प्रदार्थमा निरन्तर मुल्य बृद्धि भइरहेको छ । सोमबार राती १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम प्रदार्थको मुल्य केही स्थिर भएपनि निगमको मासिक नोक्सानी अत्याधिक रहेको हुँदा पेट्रोलियम प्रदार्थको मुल्य बृद्धि गरेको निगमले जनाएको छ । ईण्डियन आयल कर्पाेरेशनले १ अप्रिल मा पठाएको मुल्य अनुसार निगमले पेट्रोलियम पदार्थको विक्री मुल्य समायोजन नगरे निगमलाई १५ दिनमा १० अर्ब ९ करोड घाटा हुने निगमका प्रवक्ता विनित मणि उपाध्यालले जानकारी दिए । उनले राती १२ बजे लागु हुने गरी पेट्रोल डिजेल मट्टितेलमा प्रलिटिर २ रुपैयाँ बढाएको बताए । उनले एल.पि. ग्याँग तथा हवाई ईन्धनको मुल्य भने हाललाई यथावत नै कायम राखेको जानकारी दिए ।

निगमले मुल्य समायोजन पछि उपभोक्ताले प्रलिटिर पेट्रोलमा १ सय २० रुपैयाँ तिर्नु पर्ने छ भने डिजेलमा १ सय ३ रुपैयाँ तिर्नु पर्ने छ । प्रवक्ता उपाध्यायका अनुसार निगमले पेट्रोलिय पदार्थको मुल्य समायोजन पछि प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घाटामा छ ।

यसैगरी खाना पकाउने एलपि ग्यासमा प्रति सिलिण्डर ४ सय १८ रुपैयाँ ४७ घाटामा छ । अर्धमासिमक करिब ८८ करोड रुपैयाँ घाटा घाटा हुने प्रवक्ता उपाध्यायले जानकारी दिए ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

साताका लोकप्रिय समाचार

यस्तै यस्तै भएपछि सत्ता गर्लम्म ढल्छ

सत्ताको हार । कुनै पनि समाजमा सुहाउँदो लाग्दैन । सत्ता भनेकै जितेपछि निर्माण हुन्छ र सकेसम्म धेरै जित्नु र धेरै समय टिक्नु सत्ताको गुण...

तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा यूके भेरियन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको...

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न सबै आरोपीले पाए सफाइ

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको छ ।...

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले...

तीन दलको बैठक : बिना निष्कर्ष टुंगियो

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर...

ट्रेन्डिङ

राजनीति र प्रशासनको सकारात्मक तालमेल अपरिहार्य

नेकपाको बहुमतको सरकारबाट आम नेपालीले धेरै आशा राखेका थिए । प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीको इनिङ हुँदै गर्दा धेरैजसोले नयाँ नेपाल निर्माणको आशा गरेकै...

प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९...

बरको रुखलाई श्रीमानकै सम्मान दिएर मनाइयो बटसावित्री

सप्तरी, राजविराज । पतिको दीर्घ जिवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवती देखि वृद्घा सम्मले मनाउने बटसावित्री पर्व यस पल्ट लकडाउनका कारण अधिकांशले घरमै...

कैलालीमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको...

जनताको मन जिते प्रचार–युद्ध विफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध डरलाग्दो प्रचार–युद्ध थालिएको बताउँदै आइरहेका छन् । उनले यस्तो अभिव्यक्ति दिइरहँदा के कुरा बिर्सनुहँुदैन भने सरकारले जनताको मन मनमा...

प्रदेश २ मा कोरोना संक्रमणको जोखिम बढ्दो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमण उच्च जोखिममा पुगेको छ । तर तयारीका अवस्था संतोषजनक नरहेको स्वास्थ्य क्षेत्रकै विज्ञहरु बताउँछन् । प्रदेश सरकार...

विपद्मा सरकार फाल्ने कि देखाउने ?

यतिबेला कोरोना कहर यो शताब्दीकै सबैभन्दा ठूलो महामारीका रूपमा देखापरेको छ । दैव लाग्दा कस्तो हुन्छ भन्ने कुरा संसारका सानाठूला सबै मुलुक र धनी,...

किर्ते गरेको आरोपमा दुईजना पक्राउ

धनकुटा । धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज...

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको...

बेहोस बनाएर बसभित्रै पालै पालो किशोरीको बलात्कार

भक्तपुर । लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका ८ बसपार्क नजिकै तवियासुखसी नजिक बस भित्र किशोरीको...

मन्त्रमा साैगात र दियाकाे राेमान्स

काठमाडाैं । सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भए संगै चलचित्रको हाइप बढ्दै गएको छ । गत शुक्रबार सार्बजनिक टिजरलाइ...

प्रतिनिधिसभा बैठक : असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?

काठमाडौँ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)