Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश १ गाउँले होटलका सञ्चालक जंगलमा मृत भेटिए

गाउँले होटलका सञ्चालक जंगलमा मृत भेटिए

राजु पोख्रल,

दमक/झापा । दुई दिनदेखि हराईरहेका झापा बिर्तामोडका एकजना पुरुष आइतबार मेचीनगरमा मृत अवस्था भेटिएका छन् । बिर्तामोड–५ का ५० वर्षीय पुरुष मेचीनगर–१३, चारआली स्थित कालिझोडामा मृत अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड स्थित गाँउले होटलका सञ्चालक तीलक निरौला दुईदिनदेखि वेपत्ता थिए । उनि कालिझोडामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल वरिपरि प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीका अनुसार धरानबाट कुकुर मगाएकोले अहिले नै थप कुरा केहि पनि भन्न नमिल्ने बताएको छ ।

(Visited 180 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

साताका लोकप्रिय समाचार

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

बढ्यो गाँजा तस्करीको बिगबिगी

  चुरे मकवानपुर । गाँजा खेतिलाई बैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेला बेलामा बहस चल्ने गरेको छ । यता गाँजाको “ट्रान्जिट प्वाइन्ट”...

खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि...

सशस्त्र प्रहरी नियमावलीको बेथिति : आईजीपीका दाबेदार नै डिआईजीमै घर जाँदै ?

काठमाडौं । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) कोषराज वन्तको पालामा असार २०७२ मा सशस्त्र प्रहरी नियमावली २०७२ आयो । त्यसबेला आईजीपी वन्तको सचिवालयका हर्ताकर्ता...

ट्रेन्डिङ

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न सुझाब

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह गरेका छन् । ओलीले आइतबार आयोजित...

सन् २०३० को एसियन गेम्स कतारले आयोजना गर्ने

मस्कट । सन् २०३० को एसियन गेम्स कतारले आयोजना गर्ने जिम्मा पाएको छ । ओमानको मस्कटमा भएको एसियन ओलम्पिक परिषद् (‘ओसीए) को साधारणसभाले कतारलाई...

एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश...

कौटिन्होको चोट गम्भीर

क्याटलान । क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन प्ले मेकर फिलिपे कौटिन्हो लामो समय मैदान बाहिर रहने भएका छन् । मंगलबार राति एयपरविरुद्ध बार्सिलोनाले १–१ गोलको...

क्वारेन्टाइनमा बलात्कार : कहाँ छ सुरक्षा ?

बलात्कारीको देश, धर्म, सीमा र समय हुँदैन भन्ने कुरा हालै कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भएको बलात्कार घटनाले पुष्टि गरेको...

गरिवका लागि एलिजाले ७७० वटा घर बनाइदिने

काठमाडौं । नायिका एलिजा गौतमले गरिव एवं असहायका लागि मुलुकभर ७७० वटा घर निर्माण गर्ने घोषणा गरेकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरेर सामाजिक काम...

छात्राबासमा आगलागी हुँदा २५ लाख क्षति

इलाम । इलामको फाकफोक गाउँपालिका–६ को फूस्रेस्थित तीनजुरे बोर्डिङ्ग स्कूलको छात्राबासमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । गएराति विद्युत सर्ट भई...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  १२ जनाले काेराेना संक्रमणबाट मृत्यु...

मेयर साहको परीक्षा अनुगमन विवादित बन्दै

ज्नकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहद्वारा परीक्षामा भइरहेको अनुगमनको चारैतिर आलोचना हुँदा पनि उनले अनुगमन कार्य जारी राखेका छन् । ८ कक्षाको अहिले...

प्रधानमन्त्री दावी गर्दै देउवा शीतलनिवासमा

काठमाडाैं ।  संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर...

प्रचण्ड सडकमा निस्किए

काठमाडौं । संसद विघटन र अवैधानिक रुपमा संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै आज आम हड्ताल घोषणा गरेको नेकपा दाहाल–नेपाल समुहका नेताहरु सडक प्रदर्शनमा सहभागी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)