Tuesday, June 22, 2021
Home Not-to-be-missed समीर र आश्रितले ल्याए करण र कार्टुन

समीर र आश्रितले ल्याए करण र कार्टुन

राजधानी संवाददाता,

काठमाडौं । बाललेखक समीर कोजू र महाराजगन्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत बाल चित्रकार आश्रिती श्रेष्ठले आफ्नो नयाँ बालचित्र कथा पुस्तक ‘करण र कार्टुन’ बजारमा ल्याएका छन् । नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजित एक समारोहबीच वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सो पुस्तकको विमोचन गरेका छन् ।

कार्यक्रममा बोल्दै जोशीले बालबालिका लागि यो पुस्तक उपयोगी भएको बताए । ‘पढाइमा ध्यान नदिने भन्दैमा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउन रोक्नुहुँदैन ।’ भन्दै शताब्दी वाङ्मय पुरुष जोशीले ज्ञान विज्ञान मात्रै होइन कलाबाट विश्वमा नै नयाँ सन्देश दिन सकिने विचार सो कार्यक्रममा राखे ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यो पुस्तक साहित्य र कला दुवैको संगम भएको बताए । बाललेखक कोजुले समसामयिक, चेतनामूलक विषयलाई लिएर कथा लेखेको र बालकलाकार आश्रितीले निकै राम्रा चित्र बनाएको कुलपति कर्माचार्यले कार्यक्रममा बताए ।

कार्यक्रममा बाल समीक्षक सोइना दाहालले पुस्तकको कथाको चर्चा गरिन् । कार्टुनिस्ट अविन श्रेष्ठले कथा समसामयिक र सन्देशमूलक रहेको बताउँदै आश्रितीका चित्रबारेमा चर्चा गरे । यस्तै मोहन कार्की, मेरिडियन स्कुलका प्राचार्य दिनेश न्यौपाने, सुशीला देउजाले शुभकामना मन्तव्य व्यक्त गरे ।

बालकलाकार आश्रितीले एक आफूद्वारा तयार गरिएका चित्र सो कार्यक्रममा प्रदर्शन गरेका छन् । प्रदर्शनीमा आश्रितीले दुई वर्षको उमेरदेखि बनाएका चित्र राखिएको थियो ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

साताका लोकप्रिय समाचार

आफैंले बोकेको राइफलको गोली लागेर सैनिक जवान सख्त घाइते

  वीरगन्ज । नेपाली सेनाको चण्डी प्रसाद गणका एक सैनिक जवान आफ्नै राइफलको गोली लागी गम्भिर घाइते भएका छन् । उनको वीरगन्जमा उपचार हुन नसकेपछि...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

ट्रेन्डिङ

६ दिनयता कोरोना संक्रमित थपिएनन्

काठमाडौं । पछिल्ला ६ दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । पछिल्ला दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या...

हाम्रो दुश्मन गरिवी हो : सभामुख

दैलेख । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले ‘हामी सबैको दुश्मन गरिवी’ भएको बताएका छन् । बुधवार चामुण्डा विन्द्रासैनी नगरपालिकाको छैटौं नगरसभाको उद्घाटन गर्दै...

८१ वर्षीया तरुनी

कान्छी आमा ल्याएकोमा बाबुप्रति उनको खासै आपत्ति रहेन । ‘कान्छी आमा ल्याउने काम बुबाको इच्छाभन्दा पनि त्यो बेलाको छोरा चाहिन्छ भन्ने सामाजिक परिवेश दोषी...

सलह प्रभावको अर्को संकट

किसानहरूले मानो रोपेर मुरी फलाउने तयारी गरिरहँदा अन्नबालीको मुख्य शत्रुका रूपमा रहेको सलह कीरा एकाएक नेपालमा प्रवेश गरेपछि आमकिसान चिन्तित र निराश बनेका छन्...

विप्लवलाई प्रतिबन्ध लगाउनु गलत थियो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी चन्द समुहलाई प्रतिबन्ध लगाउने विषयमा आफुसंग सरकारमा रहेकाले कुनै...

कोरोना उपचारमा पन्छिएको हो सरकार ?

असोज–१९ को मन्त्रिपरिषद् तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २ कात्तिकको मिडिया ब्रिफिङले २ कात्तिकदेखि लक्षण तथा चिह्न भएका विपन्न, अशक्त असहाय, एकल महिला, अति...

एमबाप्पेले जिते गोल्डेन बुट

पेरिस । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ । एमकाप्पेले लगातार दोस्रो...

प्रशासन आदेश जारी गर्ने, मन्त्री र सत्तारुढ दल उल्लंघन गर्ने

धनगढी । कैलाली जिल्ला प्रशासन कार्यालयले चैत ११ गते आंशिक निषेधाज्ञा जारी गर्दै भनेको छ– ‘होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भिडभाड...

अलमलमा कांग्रेस : संसद् पुर्नस्थापना कि आन्दोलन ?

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘संसद् पुनस्र्थापनाको पक्षमा कि घोषित निर्वाचनको पक्षमा ?’ भन्नेमा अन्योलमै छ । पार्टी केन्द्रीय समिति बैठकबाटै ‘संसद्...

दिनभरको कार्यक्रम सकी प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने भनिएपछि अपराह्नदेखि नै सञ्चारकर्मी अस्पतालमा पुगेका थिए...

विराटनगरमा कोरोना संक्रमणबाट बृद्धको मृत्यु, ५७ जना संक्रमित थपिए

मोरङ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ । सोमबार मात्र ५७ जना थप संक्रमित भएको पुष्टि भएको...

भौतिक पूर्वाधार विकासमन्त्रीमा फुयाँल

हेटौंडा । वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)