Thursday, May 6, 2021
Home भर्खरै काठमाडौं संसारकै एक नम्बर दूषित शहर

काठमाडौं संसारकै एक नम्बर दूषित शहर

राजधानी संवाददाता,

काठमाडौं । काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। आज काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई पुगेको छ। यो अवस्था स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ ।

त्यसैगरी चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० एक्युआई भन्दामाथि पुगेको छ। काठमाडौंको आकाशलाई आज तुवाँलोले ढाकेको छ। घाम लाग्न सकेको छैन । काठमाडौं उपत्यकाको पारदर्शिता (भिजिबिलिटी) १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि पनि काठमाडौंको बायुमण्डललाई करिब एक सातासम्म तुवाँलोले ढाकेको थियो। तुवाँलो लाग्नुको मुख्य कारण देशका विभिन्न भेगमा लागेको डढेलो रहेको विभागले जनाएको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।

(Visited 160 times, 1 visits today)
Loading comments...

आजको समाचार

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

साताका लोकप्रिय समाचार

ओलीलाई जसपाको मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडाैं ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । पोखरेलले संविधानको धारा १६८ को...

कोरोना संक्रमणबाट सहकारीकर्मी जोशीको मृत्यु

खोटाङ । कोरोनाभाईरस संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष समेत रहेका अनिल जोशीको ४४ वर्षको उमेरमा...

भद्रपुर-काठमाडाैकाे हवाई भाडा १३९५

झापा ।  झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा...

विद्युतिय शवदाह गृह बिग्रियो, संक्रमितको शव चौरमा जलाइदै (फोटोफिचर)

काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको समाचारलाई सामान्य मान्नु पर्ने अवस्था आइसक्यो । अस्पतालमा बेड पाइन्छकि भन्ने आसमा घुम्दा घुम्दै एम्बुलेन्स प्राण...

ट्रेन्डिङ

गुल्मीका कोरोना संक्रमित भेन्टिलेटरमा, परिवारको आग्रहपछि पुन: जाँच गरिँदै

बुुटवल । सोमबार कोरोना पुष्टि भएका रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालको भेन्टिलेटरमा रहेका छन । उनी गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षिया पुरुष हुन्। उनी...

मुम्बईलाई पाँचौं पटक आईपीएल उपाधि

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इण्डियन्सलेले जितेको छ । आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा उसले यो उपाधि पाँचौं पटक उपाधि...

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको...

अस्करका विद्यार्थीलाई सिंगापुरे स्टुडियोको बुरसरी अवार्ड

काठमाडौं । नेपालको अस्कर कलेज अफ फिल्म स्टडिजमा चलचित्र पढिरहेका विद्यार्थीलाई लकडाउनसहित विभिन्न कारणले शुल्क तिर्न गाह्रो भइरहेको थियो । यसैक्रममा यो कलेजमा अध्ययनरत...

दैनिक भारतबाट भित्रिँदै : जिल्लामा त्रास बढ्दो

दुल्लु । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई...

मदिरा सेवनबाट मृत्यु भएकाका परिवारलाई राहत

जनकपुरधाम । महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १-१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई किरियाकर्म खर्चबापत प्रतिपरिवार १-१...

एकल महिलाको पक्षमा अभिनेत्री मलाईका

मुम्बई । आफनो डेढ दशक लामो दाम्पत्य सम्बन्ध केही वर्ष अघि मात्र तोडेकी बलिउड अभिनेत्री मलाईका आरोराले विवाहपछि महिलाहरु झन बढी पीडित हुने गरेको...

हत्यागरी फालिएको अवस्थामा किशोरको शब फेला

सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी किनारमा हत्या गरी फालिएको अवस्थामा एक किशोरको शव फेला परेको छ । जिल्लाको...

कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा

मनाङ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर...

सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को अवधिमा भएका राष्ट्रिय...

खोटाङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

खोटाङ । खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १...

रहेनन् सेते दाइ

काठमाडौं । मिर्गाला रोगबाट पीडित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ग्राउन्ड स्टाफ जयबहादुर तामाङ (सेते) दाइको निधन भएको छ । मिर्गाैला रोगबाट पीडित ५३ वर्षे...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)