Wednesday, April 14, 2021
Home प्रदेश प्रहरी र तस्कर समूहबीच गोली हानाहान

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

,

सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताउनुभयो ।

“भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भयो”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “बब्लु सिंहसहितका तीन जना तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गर्नुपर्यो ।”

उक्त घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएको जनाइएको छ । गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेको जनाइएको छ । घटनास्थलमा एक भाला र एक थान मोबाइल बरामद भएको प्रहरीले बताएको छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

चार सांसदको पद रिक्त हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

पढाइ लेखाइको सुन्दर पक्ष

भनिन्छ, शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षाबिना मानिसले जीवनको पूर्ण उज्यालो देख्न सक्दैन । शिक्षाबिना जीवनको क्षितिज अधुरो हुन्छ, अपुरो हुन्छ । अहिलेको...

ट्रेन्डिङ

७० वर्षिया वृद्धाकाे बलात्कारपछि घाँटी थिचेर हत्या

झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा...

अस्ताए चितवनका शिक्षा सेवी रामचन्द्र अधिकारी

चितवनका पूर्व क्षेत्रीय शिक्षा उपनिर्देशक रामचन्द्र अधिकारीको गत साता काठमाडौंको आफ्नै निवासमा निधन भयो । चितवन रत्नगरनगरपालिका १४ डुम्रीचोक पीठूवाका स्थायी बासिन्दा अधिकारीको ७८...

कोरोना संक्रमणबाट भक्तपुर, चितवन र झापामा ३ जनाको मृत्यु

भादगाउँ । मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल...

नेकपा स्याङ्जा अध्यक्षकी छोरीको अरिङ्गाल टोकाइले मृत्यु

पोखरा । अरिङ्गालले चिल्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ को छोरीको मृत्यु भएको छ । तिहारको दिन पुतलीबजार नगरपालिका वडा...

सर्वोत्कृष्ट निजामती पुरस्कार ! कहाँ चुक्यो सरकार ?

यस वर्ष सरकारले सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई दिएन । ८० हजारभन्दा बढीको संगठनभित्र सर्वोत्कृष्ट निजामती नपाइएको यो लगातार चौथोपटक हो । यसअघि पनि यसले...

अपांगता भएकाहरुको अधिकार कटौती भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रौतहट । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कटौती भएकोमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ । अपाङ्गहरुको सुरक्षा भत्ता कटौती भएको र...

भै‌ंसीलाई घाँस हाल्ने विषयकाे झगडाले भयाे सामुहिक हत्या

बुुटवल । रूपन्देहीको तिलोत्तमा–१० कान्छीबजार मैनहवास्थित गंगादेवी पशुु फर्मका सञ्चालक कृष्णबहादुुर पुुन मंगलबार बिहान पाँच बजे फर्मबाहिर आएर कामदारलाई गेट खोल्न आग्रह गरे ।...

कांग्रेसको प्रदर्शन : प्रतिपक्षी नसुतेको सरकारलाई सन्देश

काठमाडौं । भ्रष्टाचार, अनियमितता सहित सरकारको निरंकुश कार्य शैलीको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले सोमबार ७७...

होलीमा उच्छृंखल गतिविधिमा संलग्न २५ पक्राउ , दुई हजार सवारीसाधन कारबाहीमा

काठमाडौं ।  होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । होलीमा उच्छृंखल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ...

दीपशिखालाई हटाएर ओली समूहले बनायो बचन सिंहलाई युवा संघको अध्यक्ष

काठमाडौं । राष्ट्रिय युवा संघ (ओली समूह)को अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ दाहाल नेपाल पक्षमा...

नेपालमा संघीयताबाट पर्ने प्रभाव

नेपाल संघीय देश बनेको छ । जनताद्वारा संविधान तयार पार्दा जनताका भावनाह, इच्छा आकांक्षाको साझा दस्तावेज संविधान बन्नैपर्दछ । लोकतन्त्रमा यथासम्भव सबै जनतालाई साथमा...

काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)