Wednesday, April 14, 2021
Home Not-to-be-missed प्रथम अभिनेत्रीको म्युजिक भिडियो मोह

प्रथम अभिनेत्रीको म्युजिक भिडियो मोह

राजधानी समाचारदाता,

काठमाडौं । प्रथम नेपाली चलचित्र आमाकी नायिका तथा प्रथम नेपाली अभिनेत्री भुवन चन्द पछिल्लो समय म्युजिक भिडियोमा देखिन थालेकी छन् । बिगतमा चलचित्र र टेली चलचित्रमा मात्र काम गरेकी प्रथम अभिनेत्रीले पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गर्ने क्रम बढाएकी छन् ।

यसअघि अभिनय गरेको तीनवटा म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया पाएपछि आफूले यतिबेला यो नयाँ गीतमा अभिनय गरेको बताइन् । सोमबार राजधानीमा आफूले अभिनय गरेको नयाँ गीत पलपलको भिडियो सार्वजनिक समारोहमा उनले आफू अब भिडियोमा निरन्तर आउने बताएकी हुन् ।

सो गीतलाई गीतकार तारा अधिकारीले लेखेकी हुन् । भिडियोलाई पनि उनी आफैंले निर्देशन गरेकी हुन् । प्रथम अभिनेत्रीसँग आफूले काम गर्दा धेरै कुरा सिक्न पाएको बताए । यो गीतमा गीतकार तारा र अभिनेता शिशिर भण्डारीले अभिनय गरेका छन् । प्रथम नायिकासँग विगतमा चलचित्रमा काम गर्दा आफूलाई बल्ल कलाकार भएजस्तो लागेको स्मरण अभिनेता भण्डारीले सुनाए ।

सोमबार सार्वजनिक भएको नयाँ गीत पलपललाई प्रतापदाशले गाएका छन् । जसमा गैरे शुरेषको संगीत छ । शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भीएफएक्स रहेको छ ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

कालोपुलमा अतिक्रमित आठ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं । काठमाडौंको कालोपुल क्षेत्रमा नदीले धार परिवर्तन गर्ने क्रममा छुटिएको र भूमाफियाले अतिक्रमण गरेको आठ रोपनी जग्गा सरकारले स्वामित्वमा ल्याएको छ । भूमिव्यवस्था...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका-११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से सूचक २७ सय विन्दु नजिक

काठमाडाैं ।  नयाँ वर्ष लाग्नै लाग्दा सेयर बजारमा चमक देखिएकाे छ । माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका समूहमा चमक देखिएको छ । ...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

ट्रेन्डिङ

नेकपा स्थायी समिति बैठक आज नबस्ने, अब २२ गते मात्रै

काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । अर्काे बैठक २२ असारका लागि बोलाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली...

४५ हजार डलरमा बिक्यो प्रेम गीत–३

काठमाडौं । अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकांक्षी चलचित्र प्रेम गीत–३ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । यसै क्रममा...

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीमा कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती ्कविता केसी महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि...

बागलुङमा ४ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि नेगेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । ६ जनामध्ये २ जनाको पोजेटिभ आएको छ...

मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयन गराउन माग

काठमाडौं । उद्योगी व्यवसायीले मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयन गराउन माग गरेका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर...

प्रियंकालाई निर्देशकले भने ‘हिरोइन बन्ने हो भने स्तन ठूलो बनाउ’

मुम्बई । हलिउडमा समेत प्रभाव पार्न सफल बलिउड नायिका प्रियंका चोपडा अहिले उनकै पुस्तक ‘अनफिनिस्ड’ को कारण चर्चामा छिन् । उक्त पुस्तकमा प्रियंकाका केही...

कस्तो अचम्म, एसएमएस पनि बाइपास

काठमाडौं । कल वाइपास सबैले सुन्दै आएको हो, तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय...

रौतहटको सिमा क्षेत्रमा भैंसी तस्कर र प्रहरीबीच झडप

रौतहट । रौतहटको सिमा क्षेत्र राजपुर नगरपालिकामा बिहिबार दिउसो भैसी तस्कर प्रहरी बिच दोहोरो झडप भएको छ । झडपलाइ नियन्त्रण लिन रौतहट प्रहरीले १४...

गुणराजको आफ्नै साथीहरुबाट हत्या

इटहरी । सुनसरीका गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भोक्राहा गाउँपालिका ७ का यादवको गत ३१...

भागरथी हत्याका अभियुक्त उनी अध्ययनरत विद्यालयकै विद्यार्थी, ११ बजे सार्वजनिक गरिने

काठमाडौं । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरी आज विहान ११ बजे पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्ने तयारी गरेको...

निजी कलेजले नपढाएको समयको शुल्क मागेपछि विद्यार्थी आन्दोलित

इटहरी । इटहरीका निजी कलेजले लकडाउनको समयमा अध्यापन नै नभएको शुल्क लिएको भन्दै यहाँका विद्यार्थीले गरेको आन्दोलन उत्कर्षमा पुगेको छ । विद्यार्थीलाई मानसिक यातना...

इटहरीको एक रिसोर्टबाट युवतीसहित ७ जना पक्राउ

इटहरी । इटहरीको एक रिसोर्टबाट एक युवतीसहित सातजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार इटहरीको रिभर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)