Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ६ कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले दिए राजीनामा

राजधानी संवाददाता,

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका ३ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरूले राजीनामा दिएका हुन् । एमालेबाट मन्त्री भएका सामाजिक विकास मन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आफ्ना तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

साताका लोकप्रिय समाचार

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

नयाँ वर्षमा पाठकलाई रोशनको उपहार कोष्ठकभित्रको हाँसो

काठमाडौं । कथकार रोशन थापा ‘नीरव’ले नयाँ वर्षको पूर्व सन्ध्या पारेर नयाँ कथासंग्रह ‘कोष्ठकभित्रको हाँसो’ बजारमा ल्याएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच...

लोकसेवाको परीक्षामा लेख्ने कला

लोकसेवा आयोगका परीक्षामा सफल हुनका लागि लेख्ने तरिकाको महत्वपूर्ण भूमिका रहन्छ । परीक्षामा सशक्त लख्ने पूर्ण तयारी आवश्यक हुन्छ । आयोगका परीक्षामा सफल हुनको...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

श्रीमती हत्याको आरोपमा गनपत पक्राउ

रुपन्देही । आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको...

ट्रेन्डिङ

महामारीमा उपभोक्ता ठग्ने पर्साका ९ व्यापारिक फर्मलाई कार्वाही

वीरगन्ज । कोरोना महामारीको बिषम परिस्थितिमा उपभोक्ता ठग्ने पर्साका ९ वटा व्यापारिक फर्म कार्वाहीमा परेका छन् । ती व्यापारिक फर्मलाई ५ हजारदेखि ५० हजारसम्म...

भुक्तानीको विषयलाई लिएर, प्रदेश सरकार र कर्मचारीबीच विवाद

जनकपुरधाम, । प्रदेश २, सरकारले उपभोक्ता समिति मार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा...

रौतहटमा शृङ्खलाबद्ध हत्या : दोषीलाई कारवाही गर्न नेता प्रभु साहको माग

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा भएका शृङ्खलाबद्ध हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गरेका छन् । जिल्लामा निषेधाज्ञा...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

विपन्नलाई दिएको राहतमा मनपरी : कागजमा ३० किलो, दिइयो ७ किलो मात्रै

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९ को राहत वितरण गर्दा केसम्म गरिएन ? ३० किलो चामलमा हस्ताक्षर गराएर दिइयो ७ किलो...

माछाखोला जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी द्वारा प्रवद्र्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । विकास हाइड्रोपावर कम्पनी र बैंकबीच...

खेलाडीलाई भलिबल संघको सहयोग

काठमाडौं । नेपाल भलिबल संघले कोरोना महामारीका कारण समस्यामा परेका राष्ट्रिय खेलाडीलाई राहत वितरण सुरु गरेको छ । संघले कोरोना महामारीपछि झन्डै ६ महिनापछि...

होलीले स्वास्थ्यमा पार्ने असर र रोकथाम

आज फागुपूर्णिमा पर्व मनाइँदै छ । साता तथा महिना दिन पहिलेदेखि नै लोलाको आतंक मच्चिने चलनमा केही कमी आएको छ । विगतमा नराम्रो अनुभव...

डिजल तस्करीमा संलग्नलाई पक्राउ गरेकोमा स्थानियको विरोध

सप्तरी, राजविराज । भारततर्फ डिजल निकासी गर्ने क्रममा पक्राउ परेकालाई रिहाईको माग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकामा स्थानियले आइतबार दिउँसो प्रदर्शन गरेका छन् । डिजल बोकेर...

माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्चमा दिएको पुनरावलोकन यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने...

हिरासतमा रहेका युवकमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय सिल

बैतडी । बैतडीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो...

एक्सन स्टार सुमी र पुष्पको रिल रोमान्स (फोटोफिचर)

काठमाडौं । एक्सन स्टारको रुपमा चिनिने सुमि मोक्तान पछिल्लो समय डान्सिङ स्टारको रुपमा परिचित हुन थालेकी छिन् । डान्सिङ स्टार्स नेपालमा सहभागी भएपछि उनको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)