Wednesday, April 14, 2021
Home Not-to-be-missed लिम्बू संस्कृतिमा चलचित्र ‘रीत’ बनाइँँदै

लिम्बू संस्कृतिमा चलचित्र ‘रीत’ बनाइँँदै

राजधानी समाचारदाता,

काठमाडौं । लिम्बू समाजको विभिन्न संस्कृतिलाई समेटेर चलचित्र ‘रीत’ निर्माण हुने भएको छ । यो चलचित्रलाई फाल्गुनन्द लिंदेन फिल्मस्ले निर्माण गर्न लागेको हो । यो चलचित्रको पूर्व खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा एक समारोहबीच मुहूर्त गरेकी छन् ।

दिनेश लिंदेनको निर्देशन रहने फिल्ममा सागर केरुङको कथा, पटकथा र संवाद छ । यसको छायांकन ताप्लेजुङ, पाँचथर र इलाममा हुने छ । यो चलचित्रमा मान तबेबुङ, अशोक राई र बीबी लिम्बूको संगीत रहेको छ । चलचित्रमा पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, उदय सुब्बा, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, असली वनेम, दिलिप योङहाङलगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्ममा राम नेयोङ लिम्बू र सन्जीपकुमार लिंदेनको लगानी रहनेछ भने बिक्रम पयांगु र धनराज खड्का सह–निर्माता छन् ।

(Visited 21 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

साताका लोकप्रिय समाचार

चार सांसदको पद रिक्त हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन...

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री...

डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए ।...

ट्रेन्डिङ

पर्वतमा ८ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । लक्षण विना नै कोरोना संक्रमीत बनेका पर्वतका ८ जना विरामी बिहीवार डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएको १४ औं दिनको दिनमा...

साथीहरुले पहिला रक्सि खुवाए अनि घाँटी रेटेर हत्या गरे

रौतहट । गत साउन ३१ गते राती रौतहटको गरुडामा भएको युवकको हत्या आफनै साथीहरुले गरेको रहस्य खुलेको छ । युवकको हत्याको आरोपमा पक्राउ परेकालाई...

नेकपा संकट: फुट जोगाउन बल्ल जागे सांसदहरू

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्षले पार्टी नै विभाजनको संघारमा पुगेका बेला फुट जोगाउन सांसदहरूले दबाब अभियान सुरु गरेका छन् ।...

२८ जनामा काेराेना देखिएकाे ठाउँमा त्रास घटाउन स्वास्थ्य शिविर

उदयपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणपछि उच्च जोखिमा रहेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । त्रियुगा नगरपालिका...

मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको...

जातीय विभेदविरुद्ध झिम्के मामा

काठमाडौं  ।  थारू समुदायको नाट्यकर्मी विजयकुमार चौधरीले समाजमा जातीय विभेद निकै भोग्नुप¥यो । त्यो विभेदलाई उनले यति बेला नाटकका रूपमा रंगमञ्चमा प्रस्तुत गरेका छन् । विजयको निर्देशनमा नयाँ नाटक ‘झिम्के मामा’ केही दिन यताबाट काठमाडौंको अनामनगरस्थित...

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९ सयभन्दा बढी, ३७ हजार बढी सङ्क्रमित

उहान । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।...

आईजीपीको अपहेलना मुद्दामा फाइल मगाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीसहित चार उच्च अधिकारीको अवहेलना मुद्दामा प्रहरीको सक्कली विवरण पेस गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीशहरू...

सप्तकोशी पानीको वहाव बढ्दै

इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको...

थप ७४२ जनामा कोरोना पुष्टि, ७ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर...

स्याङजामा अहिलेसम्मको कोरोनाको रिपोर्ट नेगेटिभ

स्याङ्जा । स्याङजाका बिभिन्न स्थानीय तहमा गरिएको कोरोना भाइरसको नमुना अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा सोमबारसम्म गरिएको ३ सय ४० जनाको...

पत्नी हत्या कसुरमा २० बर्ष कैद

दैलेख । पत्नी हत्या गरेको कसुरमा सुर्खेत लेकबेसी नगरपालिका ८ साटाखानीका ३० बर्षिय नवलंिह विरकट्टालाई दैलेख जिल्ला अदालतले श्रीमानलाई २० वर्ष कैद र रु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)