Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान शुरु भएको हो । मतदानका लागि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।

यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ । देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् । अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

साताका लोकप्रिय समाचार

फर्केर हेर्दा : ‘महाउत्सव’को त्यो दिन

२२ वर्ष पत्तै नपाई बितेछ । सम्झिँदा पनि आनन्द लाग्छ । नगन्य यातायतले छुँदै गरेको त्यतिबेलाको ललितपुर चापागाउँ ‘दुर्गम’जस्तै थियो । लगनखेलसम्म पुग्न पनि एकदिनको...

तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा यूके भेरियन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको...

टुँडिखेलमा घाेडेजात्रा (फाेटाेफिचर)

काठमाडाैं । हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला,...

आधा दर्जन खेलकर्मी विभूषित

काठमाडौं । सरकारले खेल क्षेत्रमा उल्लेख्य योगदान पु-याएका विभिन्न खेलका खेलकर्मीलाई मान पदवीद्वारा सम्मानित गरेको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल...

कात्तिकबाट ई-पासपोर्ट

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्र्तगत राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी अघि बढाएको छ । सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै प्रक्रिया अघि बढेको...

ट्रेन्डिङ

कानुनले मात्र बलात्कार नियन्त्रण गर्दैन

व्यवस्थित ढंगले राज्य सञ्चालन गर्ने र सर्वसाधारण नागरिकको जीवनस्तर सहज र सुरक्षित बनाउने कानुनको मूलभूत उद्देश्य हो । समाजमा देखापर्ने असामान्य परिस्थितिलाई नियन्त्रण गर्न...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘जुनुको जुत्ता’

काठमाडौं । ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६औं संस्करणमा नेपाली फिल्म पनि चयन भएको छ । केदार श्रेष्ठ निर्देशित लघु चलचित्र ‘जुनुको जुत्ता’ ओवरहउसेनको...

प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्नुहुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन...

विप्लब समुहका रौतहट इन्चार्जसहित २ जना प्रहरी नियन्त्रणमा

रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले नेकपा बिप्लब समुहका रौतहट इन्चार्जसहित २ जनालाई शुक्रबार राती ११ बजे पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...

मृत्युु भएका सबै कोरोना संक्रमित हुँदैनन् : चिकित्सक

काठमाडौं । अन्य रोगले मृत्यु भएकालाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) कै कारण मृत्यु भएको भन्दै अफवाह नफैल्याउन चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका...

कोरोना अपडेटः विश्वभर २ लाख ९२ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स...

आफ्नै लागि जम्मा भएको पैसा सात वर्षसम्म पाएनन् जुरे पहिरो पीडितले

सिन्धुपाल्चोक । जुरे पहिरो गएको सात वर्षसम्म पनि पीडितहरुको नाममा संकलन भएको सहयोग रकम पीडितहरुले नपाएपछि बलेफी गाउँपालिकाको अगुवाइमा सहयोग रकम पीडितहरुलाई तत्काल प्रदान...

आईपीएल यूएईमा हुने

मुम्बई । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पक्का भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले आईपीएल...

राइट टु डिस्कनेक्ट: एक चर्चा

विश्वसँगै नेपाल पनि अनलाइन बिजनेसतर्फ उन्मुख भएको छ । सूचनासञ्चार प्रविधिको विकास र द्रुत परिवर्तनले मानिसको दैनिक जीवन, कार्यजीवन र शाश्वत जीवन अप्रत्याशित रूपमा...

फास्ट ट्रयाकमा विकास समितिको चासो

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराइमधेस द्रुतमार्ग आयोजनाका अनियमितता र उत्पन्न समस्या विषयमा संसद् विकास तथा प्रविधि समितिले अध्ययन गर्ने भएको छ ।...

इलामका थप चार जनामा कोरोना पुष्टि

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सन्दकपुर ४ माबुका तीन जना र सन्दकपुर ३...

नेकपाको चियापन नहुने

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)