Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ जसपाले सरकारलाई बुझायो मुद्दा र बन्दीको विवरण

जसपाले सरकारलाई बुझायो मुद्दा र बन्दीको विवरण

राजधानी संवाददाता,

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको छ । सत्ता समीकरणका लागि जसपाले मधेश आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बन्दीको रिहाइ हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने संविधान संशोधन हुनुपर्ने र मधेश थारुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकारसमक्ष राखेको थियो ।

सोही माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रिया अघि बढाएसँगै जसपाले मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाउन सुरु गरेको हो । जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । सोही कार्यविधि अनुसार सरकारले जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले राखेको माग पूरा गर्न कार्यदल बनाएका छन् । कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेका छन् ।

(Visited 165 times, 1 visits today)
Loading comments...

आजको समाचार

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

साताका लोकप्रिय समाचार

जसपालाई फकाउँदै कांग्रेस–माओवादी

काठमाडौं । सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई फकाउने कसरत जारी राखेको छ । तर, जनता समाजवादी पार्टी भने...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

मुवाँथाइका कविन क्वार्टरमा

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमानसिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्...

ट्रेन्डिङ

नेपालमा संघीयताबाट पर्ने प्रभाव

नेपाल संघीय देश बनेको छ । जनताद्वारा संविधान तयार पार्दा जनताका भावनाह, इच्छा आकांक्षाको साझा दस्तावेज संविधान बन्नैपर्दछ । लोकतन्त्रमा यथासम्भव सबै जनतालाई साथमा...

अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी पर्यटन परी

काठमाडौं । कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी । नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंगे्रजी भाषामा बोल्न...

२५ हजार धरौटी बुझाउन नसेपछि माइला लामा जेल चलान

संखुवासभा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका केन्द्रीय सदस्थ तथा उपत्यका इन्चार्ज माइला लामा खाँदबारी कारागारमा जेल चलान भएका छन् ।...

नेकपा सचिवालय बैठक भदौ १८ गते बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही...

बार्सिलोनाले मार्टिनेजलाई १ सय मिलियन खर्चनुपर्ने

लन्डन । इटालियन क्लब इन्टर मिलानका स्पोर्टिङ डाइरेक्टर पिएरो एसिलियोले आफ्ना अर्जेन्टिना फरवार्ड लोउटारो मार्टिनेजको लागि १ सय मिलियन पाउन्ड नै खर्चनुपर्ने बताएको छ...

कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

गौर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई...

जापानमा १९ जनाको हत्या गर्नेलाई मृत्युदण्डको फैसला

टोकियो । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसम्मतले पारित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभावाट आज बहुप्रतिक्षित मानिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसहमत पारित भएको छ । सामाजिक विकास मन्त्री नवल किशोर...

५ हजार ४ सय क्षमताका क्वारेन्टिन तयार

काठमाडौं । सरकारले क्वारेन्टिन व्यवस्थापनका लागि गठन गरेको एकीकृत क्वारेन्टिन व्यवस्थापन समितिले उपत्यकामा ५ हजार ४ सय ३७ बेड क्षमताबराबरको क्वारेन्टिन तयार गरेको छ...

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई...

सुदूरपश्चिममा एकै दिन १३७ जनामा कोरोना संक्रमण

डडेल्धुरा । सुदूरपश्चिममा प्रदेशमा आज एक सय ३७ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टुकुमा गरिएको परिक्षणमा डडेल्धुरामा ८३,...

विद्युत् आपूर्तिमा बदमासी भेटिए कडा कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)