Saturday, April 17, 2021
Home प्रदेश प्रदेश ५ श्रीमती हत्याको आरोपमा गनपत पक्राउ

श्रीमती हत्याको आरोपमा गनपत पक्राउ

राजधानी संवाददाता,

रुपन्देही । आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । गनपतलाई ईलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

भारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ...

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी...

चक्रब्युहमा नेपाली राजनीति

प्रारम्भ: माओवादी केन्द्रसँग चुनावी एकता गर्दै अघि बढेको एमाले र माओवादी केन्द्र अन्ततः दलीय एकता भंग गर्दै पुनः आआफ्नै कित्तामा खुम्चिन पुगेका छन् । प्रधानमन्त्री...

चेतावनी होइन कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख धेय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको बताउँदै आएका छन् । उनले विभिन्न विकास आयोजनामा भइरहेको ढिलाइ...

ट्रेन्डिङ

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

जबरजस्ती सिनेमा हल खुले, दर्शकको उपस्थिति न्यून

काठमाडौं । शुक्रबारबाट काठमाडौं उपत्यका र मोफसलका सिनेमा हलहरू आंशिक रूपमा खुलेको छन् । मुलुकभर १ सय ९० भन्दा बढी सिनेमा हल रहेको अवस्थामा...

४१ विधामा हिमालयन म्युजिक अवार्ड

काठमाडौं । तेस्रोे संस्करणको ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०७६’ विभिन्न ४१ विधामा प्रदान गरिएको छ । विदेशमा गरिने भनिएको यो अवार्ड कोरोनाकै कारण नेपालमा...

४५ हजार डलरमा बिक्यो प्रेम गीत–३

काठमाडौं । अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकांक्षी चलचित्र प्रेम गीत–३ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । यसै क्रममा...

भदाै २ र ३ गते पत्रकार महासङ्घको राष्ट्रिय भेला हेटौँडामा

काठमाडाै‌ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ...

गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित

गण्डकी । गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ६४ महिला र ३५७...

वडाध्यक्ष कोरोनामुक्त भएको खुशीयालीमा र्‍याली निकाल्दा दोहोरो झडप, ७ घाइते

रौतहट । रौतहटको एक वडा अध्यक्ष कोरोना संक्रमण मुक्त भएर आइसुलेसनबाट घर र्फकने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउमा मंगलबार राती दोहोरो झडप भएको छ...

सहसचिव सिडिओ र प्रहरी प्रमुखमा एसपी पठाउने सरकारको निणर्य हास्यापद

दोलखा ४ चैत । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी गृह मन्त्रालयले पहाडका १८ जिल्लामा सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाउने निर्णय पूर्णरुपमा कार्यान्वयन गर्न सकेको...

काठमाडौँ उपत्यकामा एकैदिन ६९६ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६९६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंमा मात्रै ६२० जना संक्रमण देखिएको छ भने ललितपुरका ३८ र...

बहुराष्ट्रिय राज्यको अवधारणा राष्ट्र विखण्डन गराउने खेल

नेपालमा २०६३ सालपछि विदेशीको खेल मैदान भएको छ । तराईका कतिपय मधेसी भनाउँदालाई पैसा दिएर कैयौं काण्ड गराएको कुरा भारतीय गुप्तचर संस्था ‘रअ’ मात्र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)