Saturday, April 17, 2021
Home खेल आयोजकले चुम्यो उपाधि

आयोजकले चुम्यो उपाधि

राजधानी संवाददाता,

लमजुङ । मस्र्याङदी गाउँपालिका–३ ढगैं गाउँमा सञ्चालन गरिएको २०औं सुकमान स्मृति फुटबल गोल्ड कप उपाधि आयोजक मनास्लु युवा क्लब ढगैंले जितेको छ । आयोजक मनास्लु युवा क्लब ढगैं र कन्याज्योति युवा क्लब घलेगाउँलाई हराउँदै उपाधि जितेको हो ।

फाइनल खेल प्रतियोगितामा शून्यविरुद्ध १ गोल गरी आयोजक मनास्लु युवा क्लब ढगैंले कन्याज्योति युवा क्लब घलेगाउँलाई हराउँदै उपाधि जितेको छ ।

उपाधिसगै उसले ७० हजार रुपैयाँ, सुकमान स्मृति गोल्ड कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको कन्याज्योति युवा क्लब घलेगाउँले दोस्रो भएस“गै ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक मनास्लु युवा क्लब ढगैंका सचिव पूर्ण गुरुङले जानकारी दिए । उनका अनुसार महिलातर्फ भएको फाइनल खेल शान्तिदीप युवा क्लब दिङदिङ र कुमारी फुटसलबीच भएको थियो । तर, निर्धारित समय अवधिमा कुनै पक्षबाट पनि गोल हुन नसकेपछि ट्राइबेकरमा ५ विरुद्ध ६ गोल गरी शान्तिदीप युवा क्लब दिङदिङले उपाधि हासिल ग-यो ।

सो क्लबले उपाधिस“गै १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेतामा चित्त बुझाउन बाध्य कुमारी फुटसल टिमले ८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आयोजकका अनुसार पुुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी कज्याज्योति युवा क्लब घलेगाउँका विनोद आले मगर र महिलातर्फ कन्यादेवी युवा क्लव मिप्राका सिर्जना गुरुङ घोषित भएका छन् ।

त्यस्तै, सर्वाधिक गोलकर्तामा आयोजक मनास्लु युवा क्लब ढगैंका आयुष गुरुङ घोषित भए । उनले खेल अवधिभर १० गोल गरेका थिए । त्यस्तै, महिलातर्फ शान्तिदीपका सितल आयर सर्वाधिक गोलकर्ता घोषित भइन् । उनले खेलअवधिमा ६ गोल गरेकी छन् । दुवै थरीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी, प्रतियोगितामा मालिङ युवा क्लब मालिङ अनुशासन टिम छनोट भएको छ । सो टिमलाई एक भलिबल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लब सचिव पूर्ण गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोेगितामा विजयीलाई मस्र्याङ्दी गाउँपालिका–३ अध्यक्ष प्रेमबहादुर बस्नेत तथा आयोजक क्लब अध्यक्ष योजबहादुर गुरुङले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ ४३ टिम र महिलातर्फ १० टिमले भाग लिएको आयोजक क्लब सचिव गुरुङले जानकारी दिए ।
सुकमान गुरुङ तत्कालीन खुदी गाउँ विकास समितिको अध्यक्ष थिए । २०५८ सालमा तत्कालीन एमालेले सञ्चालन गरेको महँगी र भ्रष्टाचार विरोधी आन्दोलनको सदरमुकाम बेंसीसहरमा निकालेको जुलुसमा भाग लिइरहेको बेला प्रहरीले चलाएको गोली लागेर उनको निधन भएको थियो ।

(Visited 15 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

साताका लोकप्रिय समाचार

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : सिंह

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

नेप्से सूचक हालसम्मकै उच्च बिन्दु २ हजार ६७४ मा

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले विगतका सबै रेकर्डलाई तोड्दै यो साता सेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ । गत...

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

ट्रेन्डिङ

थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनामा...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला फागुन दोस्रो साता !

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको अन्तिम फैसला फागुन दोस्रो साता आउने भएको छ । प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन् ।...

नेपाल–भारतबीच तत्काल वार्ताको खाँचो

नेपालका दुवै सदनबाट सर्वसम्मतिसहित देशको नयाँ नक्सा पारित भएको छ । विगत लामो समयदेखि भारतले उपभोग गर्दै आएको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकसमेत समेटी नयाँ...

राष्ट्रिय अर्थतन्त्र मजबुत

काठमाडौं । कोभिड–१९ ले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको अनुमान गरिए पनि राष्ट्रिय अर्थतन्त्र मजबुत नै देखिएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब...

कोरोना अपडेटः युरोपमा मात्र १ लाख बढीको मृत्यु

जेनेभा । कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख...

फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै

चितवन । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको...

अपहरण अभियोगमा लिखु तामाकोशी गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालयले उनलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ...

भेटियो सिन्धुलीगढी युद्धकालिन भाले खुँडा, ऐतिहासिक घरेलु हतियार खोजी हुदै

सिन्धुली । सिन्धुलीगढी युद्धमा प्रयोग भएका घरेलु हतियार तथा तत्कालिन पुरातात्विक, ऐतिहासिक सामग्रीको खोजी सुरु भएको छ । कमलामाई नगरपालिका वडा नं. ३ मा...

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

पोखरामा कोरोना संक्रमित ३२ वर्षीया महिलाको मृत्यु

कास्की । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय...

शहीद दिवसमा उपेक्षित शहीदहरू !

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदलाई सम्झने चलनलाई यसपटक पनि निरन्तरता दिँदै अघिल्लो साता हामीले शहीद सप्ताह मनायौं । कवि भूपी शेरचन...

नेकपा स्थायी कमिटी बैठक : नेतृत्वको चर्को आलोचना

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै नेताहरूले नेतृत्वको आलोचना गरेका छन् । पार्टी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)