Saturday, April 17, 2021
Home Not-to-be-missed युरोपियन च्याम्पियन्स लिग: चेल्सी र पिएसजी विजयी

युरोपियन च्याम्पियन्स लिग: चेल्सी र पिएसजी विजयी

एजेन्सी,

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा चेल्सीले एफसी पोर्टालाई २–० ले हरायो । चेल्सीका लागि मेसन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे ।

उता जर्मनीमा भएको खेलमा घरेलु टोली वायर्न म्युनिखलाई फ्रान्सको पिएसजीले ३–२ ले पराजित गर्‍यो । पीएसजीका लागि किलियन एम्बाप्पेले दुई तथा मार्कीनोजले एक गोल गरे । वायर्नका छुपो मोटिङ र थोमस मुलरले एक एक गोल गरेका थिए ।

गएरातिका खेलमा अवे जित हात पारेका चेल्सी र पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेका छन् । पराजित टोलीहरू बायर्न म्युनिख र पोर्टो भने दोस्रो लेगको खेलपूर्व दवावमा आएका छन् ।

(Visited 24 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

साताका लोकप्रिय समाचार

राजेश राई, विश्वमणि सुवेदी र नरेन्द्र साउदलाई कार्वाही

काठमाडाैं ।  प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न...

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

बसले लियो एम्बुलेन्स चालकको ज्यान

राजविराज । पूर्वपश्चिम लोकमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ खण्डमा शुक्रबार बिहान बस र एम्बुलेन्स ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेतिर...

एउटै कार्यालयका चार कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द

गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना...

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

ट्रेन्डिङ

विचार, संगठन र कार्यशैलीमा रूपान्तरण जरुरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न भएका समस्या पद प्राप्तिका लागि हुन् भनेर उत्पन्न समस्यालाई न्यूनीकरण गरेर पार्टीभित्र उत्पन्न समस्या विधि र पद्धतिबाट समाधान हुन...

पत्रकार चौलागाईको पहलमा बिपन्न परिवारहरुको घरमा छाना निमार्ण

रौतहट । बिगत ३ बर्ष देखी खुल्ला आकाश मुनी बस्दै आएका चन्द्रपुर नगरपालिका वाड नंं ९ मुसहर टोलका दलित बस्तीले केही दिन अघिबाट मुक्त...

वाटमोरलाई क्यानको तीन सर्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी एक साताअघि...

प्रधानमन्त्री ओली २० घण्टापछि निवास फर्किए

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्किएका छन् । गए राति...

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो...

तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका...

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण पुष्टि भएको...

व्यसायिक खेतीका लागि लगाइएको गाँजा सशस्त्रद्वारा फडानी

बारा । व्यसायीक खेती गर्न लगाइएको गाँजा खेती सशस्त्र प्रहरीद्वारा फडानी गरिएको छ । बाराको निजगढ नगरपालिका वडा नम्वर १३ डम्मरपुर स्थित जंगल क्षेत्रमा...

सालोको कान काट्ने भिनाजुकाे आरडिटी रिपोर्ट पोजेटिभ

सप्तरी, राजविराज । साँधमा रहेको रुख सम्वन्धि विवादका क्रममा धारिलो हतियारले सालोको कान काटेका भिनाजुलाई पक्रेर स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ फेला परेको...

काठमाडौँमा थप आठ जनामा कोरोना सङ्क्रमण

काठमाडाैं ।  देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८...

नेपालमा कोरोना भित्रिए नियन्त्रण गर्न कठिनाई हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत

डडेल्धुरा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालमा कोरोना भाईरस भित्रिए राज्यले नियन्त्रण गर्न कठिन हुने बताएका छन् । डडेल्धुरा जिल्लामा स्वास्थ्य...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)