Saturday, April 17, 2021
Home Not-to-be-missed मदनकृष्णसँग बियोन्सले युगल गीत गाउने

मदनकृष्णसँग बियोन्सले युगल गीत गाउने

राजधानी संवाददाता,

काठमाडौं । बहु चर्चित गीत ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्स फर्मासीले कलाकार मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउने भएकी छिन् ।

गायनमासमेत पोख्त कलाकार श्रेष्ठले ‘फुलबुट्टे सारी’ को लिजेन्ड भर्सन गाएका थिए, जसले यूट्युवमा ५० लाख भ्यूज पाइसकेको छ । कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुले युगल गीत रेकर्ड गराउने तयारी गरेको जानकारी गराएका छन् । बियोन्सले ‘फुलबुट्टे सारी’ को कभर गाएपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘बियोन्सका तरुनी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खै ।’ यो गीत पहिलो गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

साताका लोकप्रिय समाचार

सिँगटीमा जिप खस्दा चार जनाकाे मृत्यु

दाेलखा ।  दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिगु–३ का...

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले...

ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना संक्रमण भयावह बन्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा पुनःकोरोना संक्रमण भयावह बन्दै गएको छ । शनिबार र आइतबार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी दुई सय ४२ जनामा कोरोना...

मेडिसिटी अस्पतालको जात्रा

ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल काठमाडौं उपत्यकाभित्रको नाम चलेको अस्पतालमध्ये अग्रपंक्तिमा पर्ने कुरा सर्वविदितै छ । चर्चित व्यावसायी उपेन्द्र महतोको नामसँग जोडिएकैले यो अस्पतालको सेवा...

एकता पहलको अनिवार्यता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अनायासै संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि मुलुक यतिबेला अस्थिरता, अन्योल, अराजकता तथा राजनीतिक संकटबाट गुज्रिन बाध्य...

ग्रामीण विद्युतीकरणको आवश्यकता र महत्व

बग्ने पानी, जम्ने पानी, परेको पानी र भुइँमुनिको पानी हाम्रा जलस्रोत हुन् । नेपाल समुद्रदेखि टाढा पर्दछ । तर, पानीको हकमा नेपाल क्षेत्रफल तथा...

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा...

थप २७५३ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौँ । थप दुई हजार ७५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

पर्वतमा ८ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । लक्षण विना नै कोरोना संक्रमीत बनेका पर्वतका ८ जना विरामी बिहीवार डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएको १४ औं दिनको दिनमा...

एकवर्षमा ४ अर्ब २२ करोड ४७ लाखको प्याज आयात

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ मा ४ अर्ब २२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको विदेशी प्याज आयात भएको छ । भन्सार विभागअनुसार सो अवधिमा...

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको...

ताप्लेजुङमा पहिरोले स्कुल बगायो

ताप्लेजुङ । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)