Sunday, May 9, 2021
Home Not-to-be-missed शुक्रबारबाट श्री र गुड फ्रेन्डसँगै

शुक्रबारबाट श्री र गुड फ्रेन्डसँगै

राजधानी समाचारदाता,

काठमाडौं । थुप्रै चलचित्रहरूको प्रदर्शन रोकिएका बेला शुक्रबारबाट दुईवटा नयाँ चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ रिलिज हुने भएका छन् । तीन महिनापछि नयाँ नेपाली चलचित्र रिलिज हुन लागेका हुन् । यसअघि गत माघेसंक्रान्तिमा एउटा नयाँ नेपाली चलचित्र रिलिज भएको थियो ।

यो मितिमा रिलिज हुने ‘कृष्णलीला’सहित अन्य तीन फिल्मको प्रदर्शन स्थगित भएपछि यी दुई सिनेमा यो नयाँ वर्षलाई लक्षित गरेर शुक्रबारबाट रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ । जम्मा ७२ घण्टामा छायांकन सकिएको फिल्म ‘श्री’लाई निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेका हुन् ।

यो चलचित्रमा सन्दीप क्षत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । पहिला केही ओटीटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफंैले पहल गरेको वितरक करण श्रेष्ठले बताएका छन् ।

एभरेस्ट सूर्य बोहरा फिल्मसको ब्यानर, महारानी इन्टरटेनमेन्ट यूके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ छायांकन गरिएको थियो । कार्यक्रममा फिल्मका संवाद लेखन शिवम अधिकारीको छ ।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल, सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् ।

निर्देशक बोहराकै लेखनमा शिवम अधिकारीले सघाएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याक राउन्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका विभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिँदै छ ।

यस्तै, राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक विक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, वसन्त बर्मा, पूजा महर्जन, धीरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन् ।

वसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा अनि सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । फिल्मको गीतमा सञ्जय लामा बलको संगीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रबल प्रधानको छ ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

एकैदिन ३७ को मृत्यु, ७ हजार ४ सय ४८ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सोमबार एकैदिन ३७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमित मृतक संख्या ३ हजार ३ सय ६२ पुगेको छ...

कुख्यात वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल

काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र...

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को...

ट्रेन्डिङ

दुई जना एसिडपीडित महिलालाई आयल निगमले दियो जागिर

काठमाडौँ । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिने भएको छ । निगममले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक...

चक्रपथ सडक विस्तार काम समयमै सम्पन्न गर

कलंकीदेखि महराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड सडक विस्तार अब चीन सरकारको जिम्मामा पुगेपछि यो कार्यान्वयन हुन्छ भन्नेमा सर्वसाधारण आशावादी देखिएका छन् । योभन्दा पहिले पनि चीन...

बाढीपहिरोको कहालीलाग्दो शृंखला

काठमाडौं । यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य...

विशेष अन्तर्वार्ता : लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागि : प्रधानमन्त्री ओली

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई...

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

धनकुटा । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक महिला सांसदमा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सांसदसहित उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

कोरोना कहरः जोखिममा प्रहरी

काठमाडौं । शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न...

भलायखर्कमा छिपुकामाई मन्दिरको निर्माण

सिन्धुपाल्चोक । चौतारा साँगाचोकढी नगरपालिका–३, भलायखर्कमा रहेको छिपुकामाई देवि मन्दिर निर्माण सम्पन्न भएको छ । सदरमुकाम चौताराबाट नजिकै रहेको मन्दिरको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर...

लेकसाइडमा छैनन् पर्यटक, रङविहीन बन्यो होली

चिप्लेढुङ्गा । पोखरा हरेक उत्सवमा रमाउने शहर । पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ पोखरामा । विशेष गरी फागुपूर्णिमामा लेकसाइडमा विदेशी...

जनता समाजवादीका असन्तुष्ट नेता नवगठित पार्टीमै सीमित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको घोषणासँगै असन्तुष्ट नेताहरू अन्य दल नखोल्ने भएका छन् । उनीहरूसमेत एकीकृत पार्टीमै महत्त्वपूर्ण जिम्मेवारीका साथ काम पाउने जनता...

बाँके कारागारका कोरोना संक्रमित कैदीबन्दीको मृत्यु

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष...

शनिबार २२२५ नयाँ संक्रमित थपिए, २८४६ जना संक्रमणमुक्त (तथ्यांकसहित)

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जना नयाँ संक्रमित फेला परेका छन् । १३ हजार ८ सय ४६ जनामा पीसीआर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)