Sunday, May 9, 2021
Home Not-to-be-missed मुवाँथाइका कविन क्वार्टरमा

मुवाँथाइका कविन क्वार्टरमा

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमानसिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे । सोही स्पर्धामा उसुका कमल कथायत, नेपाली सेनाका सुनिल कुँवर, एपीएफका रोशन अछामी, सेनाका धर्मेन्द्र राम, एपीएफका संगम विक, मुवाँथाइका मेम्पा तामाङ र छम्पीका राजेन्द्र लामा पनि क्वार्टरफाइनलमा पुगे ।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भइरहेको प्रतियोगिताको पुरुष ५५ केजीमा मुवाँथाइका दावा कुन्जे शेर्पा, उसुका कृष्ण खड्का, नेसनल किक बक्सिङका हरि मिजार, एपीएफका रोहित सुनार, आयोजक ललितपुरका गणेश लोहार, नेसनलका मनोज राना मगर, भक्तपुरका सिरुष भुजु र एपीएफका तीर्थराज थापाले क्वार्टरफाइनल यात्रा तय गरे ।

पुरुष ६० केजीमा मुवाँथाइका अब्राहम, एपीएफका निशान दास, सेनाका कमल आचार्य, पोखराका सञ्जय परियार र एपीएफका मंगलप्रसाद थारू क्वार्टरफाइनलमा स्थान बनाउन सफल रहे । महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङ, सेनाकी नविना घलान, सेनाकै मनीषा प्रधान र एपीएफकी कमला बोहराले सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ५० केजीमा एपीएफकी गौरी घर्ती मगर, सेनाकी शान्ति थापा र एपीएफकी सरु सोतीले सेमिफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रत्येक स्पर्धाका पदक विजेता, शीर्ष तीन स्थानमा रहने टिम र उत्कृष्ट पुरुष÷महिला खेलाडी गरी कुल नगद पुरस्कार राशि ९ लाख ५७ हजार रुपैयाँ रहेको विभागका सचिव एवं प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनले जनाएका छन् । पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धा समावेश प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

(Visited 35 times, 1 visits today)
Loading comments...

आजको समाचार

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

एकै दिन ९०७० मा काेराेना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७०...

मनपरी पैसा असुल्ने मौका होइन यो

सरकारी अस्पतालले आवश्यकताअनुसार सवास्थ्य सेवा दिन नसक्दा निजी अस्पतालमा जान बाध्य भएका कोरोना संक्रमित बिरामीका लगि दुर्भाग्यका दिन सुरु भएका छन् । यी दिन...

ट्रेन्डिङ

रुकुम हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन गर्ने तयारी

बिर्तामोड । पश्चिम रुकुममा भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी सुरु भएको छ । झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित...

प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले...

सुनसान छ भक्तपुर दरवार स्क्वायर क्षेत्र

काठमाडौं । २०७२ सालको बिनासकारी भुकम्पले तहस नहस भएको भक्तपुरको पर्यटकीय स्थल अझै पूर्ननिर्माण हुन सकेको छैन । भक्तपुर दरवार स्क्वायर लगायतका पुरातात्विक स्थलहरुको...

प्रदेश १ मा ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

मोरङ ।  प्रदेश १ मा बिहीबार ९५ जना कोरोना संक्रमित थपिएका छन् ।  ६० जना डिस्चार्ज भएका छन् । थपिएका ९५ जना मध्ये ४४...

संवैधानिक संकट नबनोस् पार्टी अन्तरर्विरोध

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी आन्तरिक अन्तरविरोधको समाधान आपसी छलफलबाट खोज्ने संकेत गरेपछि आउन सक्ने संवैधानिक संकट पर धकेलिने देखिएको छ ।...

बाबुको मुख हेर्ने दिन

आफूलाई जन्म दिएर हुर्काएर, पढाएर सक्षम पार्ने आमाबाबुलाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको मुख्य कर्तव्य हो । देवताभन्दा पनि ठूला...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पर्सि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिने भएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिने...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

लेवान्डोस्की फिफा वर्ष खेलाडी

लन्डन । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफा वर्ष अवार्ड प्रदान गरिएको छ । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि...

चौरसिया हत्या प्रकरणमा राजनीतिकरण भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तको भनाइ

काठमाडौं । मुकेश चौरसिया हत्या प्रकरणमा राजनीतिकरण भएको निष्कर्ष पर्सा प्रहरी प्रमुख गंगा पन्तले निकालेकी छन् । हत्यामा संलग्न नभएका मानिसको नाम जोडेर किटानी...

ताप्लेजुङका अग्निपीडितलाई सुनकोशी गाउँपालिकाको सहयोग

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितहरुलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका ५७ घरपरिवारलाई प्रति घर...

महिला आपसी सहयोग केन्द्रमा  अध्यक्ष बिमला भुजेल

लमजुङ । लमजुङमा सार्वधिक महिलाहरू आवद्ध रहेको महिला आपसी सहयोग केन्द्रको कार्य समितिको निर्वाचनमा धेरै वर्षपछि सर्वसम्मन नेतृत्व चयन भएको छ । अध्यक्षमा विमला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)