Thursday, May 6, 2021
Home प्रदेश प्रदेश १ पत्रकार महासंघ खोटाङको अध्यक्षमा खत्री निर्विरोध

पत्रकार महासंघ खोटाङको अध्यक्षमा खत्री निर्विरोध

सूर्य तामाङ,

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलीप खत्री निर्वाचित भएका छन् । महासंघ जिल्ला शाखा खोटाङकोे छैठौं अधिबेसनबाट खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रत्यासी भीम राईले उम्मेद्वारी फिर्ता लिएपछि खत्री निर्बिरोध भएका हुन् । उनी बिपुल पोखरेल नेतृत्वको गठबन्धनबाट अध्यक्ष बनेका हुन् । अध्यक्ष बाहेक बुधबार सम्पन्न भएको निर्वाचनबाट महासंघको उपाध्यक्षमा टिवन राई, उपाध्यक्ष (महिला)मा कृष्णकला राई, सचिवमा लोकमणी रिजाल, सह–सचिव (खुला)मा चिसाङ शेर्पा, उमेश पदम भुजेल तथा कोषाध्यक्षमा भूमीका न्यौपाने निर्वाचित भएका छन् ।

शेर्पा, भुजेल र न्यौपाने पनि निर्बिरोध निर्वाचित भएका हुन् । पदाधिकारीतर्फ उपाध्यक्ष, उपाध्यक्ष (महिला), सचिव र चार सदस्यका लागि मतदान भएको थियो । अध्यक्ष खत्री प्रेस युनियन, उपाध्यक्ष टिवन प्रेस चौतारी, उपाध्यक्ष (महिला) कृष्णकला प्रेस युनियन, रिजाल प्रेस चौतारी, शेर्पा प्रेस युनियन, भुजेल र न्यौपाने प्रेस चौतारीमा आवद्ध छन् । यस्तै, सदस्य (जनजाती)मा उजुर राई निर्विरोध भएका छन् ।

सुर्य तामाङ, खेमराज अधिकारी, दिवस रिजाल र दिनराज कार्की भने मतदान प्रकृयाबाट निर्वाचित भएका हुन् । उजुर र सुर्य प्रेस संगठनमा आबद्ध छन भने खेमराज र दिवस प्रेस चौतारीमा भने दिनराज प्रेस युनियनमा आबद्ध छन । मतदानमा कुल २६ मतदाताले मतदान गरेका थिए । निर्वाचित पदाधिकारी र सदस्यलाई बिहिबार निर्वाचन समितिका संयोजक कृष्ण आचार्यले निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरेका थिए ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

साताका लोकप्रिय समाचार

सुदूरपश्चिममा एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ५ जना, कञ्चनपुरका ४ जना, बझाङका...

कोरोना संक्रमण नियन्त्रणका लागि झापामा सेना परिचालन

दमक । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिका ,कचनकबल,...

कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

नयाँ दिल्ली । भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

विश्वकै छोटो गीतको भिडियो रिलिज

काठमाडौं । विश्वकै सबैभन्दा छोटा शब्दको आधुनिक गीत रेकर्ड गराएर विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सो गीतको भिडियो रिलिज गरेका छन्...

ट्रेन्डिङ

शुक्रबारदेखि देशैभरी भारी वर्षा र बाढीको सम्भावना, अहिलेदेखि नै सावधानी अपनाउन सुुझाव

काठमाडौं । आगामी शुक्रबारदेखि देशैभर भारीे वर्षा तथा बाढीको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । मौसमविद्हरुले त्यसबाट बच्न अहिलेदेखि नै तयारी थाल्न पनि आग्रह...

थप ७२२ जनामा कोरोना संक्रमण, ९६६ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार...

जुवा हारेपछि आमालाई पत्र लेखेर १६ बर्षे बालक बेपत्ता

दैलेख । नखेल जुवा र तास, धनको नाश जीवनको बनवास.. यो गीत कुनै बेला हरेक नेपालीको जनजिव्रोमा झुण्डिने गीत हो । तर यही गीत...

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्...

दुल्लू क्वारेन्टाइनका संक्रमितलाई मनोसामाजिक परामर्शसहित योगा

दैलेख । कोरोना संक्रमितको मनोबल बढाउनको लागि दुल्लू नगरपालिकाले मनोसामाजिक परामर्श र योगा शुरु गरेको छ । द्रोणाचल क्याम्पसमा राखिएका संक्रमितलाई दुल्लू नगरपालिका र...

साझा प्रकाशनमा निर्वाचन शुरु

काठमाडौं । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन...

स्याङ्जामा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यु भएको छ । असोज ५ गते भारतबाट आएका ४३ बर्षीय पुरुषमा...

राहत प्याकेज कार्यक्रमलाई कार्यान्वयन गर

कोरोना संक्रमणविरुद्ध गरिएको लकडाउनका कारण सिंगो देशमा सिर्जित दैनिक उपभोग्य सामग्री तथा आर्थिक अभावलाई सन्तुलनमा राख्नका लागि सरकारले राहत प्याकेज कार्यक्रम घोषणा गरेको छ...

६० डीएसपीको पदस्थापन, केहीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को पदस्थापनसगै केहीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एकसाथ ६० जना नयाँको पदस्थापन...

यस्तो हुँदैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटोफिचर)

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलको ९२...

प्रधानमन्त्रीलाई हातखुट्टा बाँधेर काम गर्न नदिएपछि प्रतिनिधिसभा भंग : मण्डल

सप्तरी । प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका नेकपा स्थायी समितिका सदस्य एवं प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले ताजा जनादेशका लागि प्रधानमन्त्रीले चालेको कदमको...

होम क्वारेन्टाइनमा रहेकी गर्भवती महिलाको मृत्यु

सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)