Tuesday, May 11, 2021
Home Editor-Picks करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

एजेन्सी,

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।

बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गरेको छ । साथै पोर्चुगल प्रहरीमा कुँवरविरुद्ध उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालले बताए।

सञ्चालक कुँवर भने अहिले फरार छन् । नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले विरोध गरेका थिए । उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।

(Visited 130 times, 3 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

साताका लोकप्रिय समाचार

नेकोसद्वारा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपालमा कोभिड–१९ को दोस्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडि बढ्न थालेको छ । सोही क्रममा नेकपा...

आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष

रौतहट । कतिपय जनप्रतिनिधिहरुलाई कोभिड संक्रमित बिरामीको वास्ता नगरिरहेको आरोप लागिरहेको बेलामा रौतहटका एक वडा अध्यक्ष भने आफै गाडी चलाएर धमाधम बिरामी ओर्सान काममा...

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा सहभागी नहुन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवो संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट बताएका छन् । सरकारले संसद छलेर...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

कुशल आईसीसीको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने...

ट्रेन्डिङ

सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना

राजविराज । सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं...

डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, १२ जनाको अवस्था गम्भीर

डोटी । पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३...

गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-४ मा आज बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्...

नेपाल सम्बत देशको मौलिक सम्बत: शहरी विकासमन्त्री श्रेष्ठ

भक्तपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताउनुभएको छ । नेपाल सम्बत ११४१ को अवसरमा मध्यपुर थिमीमा...

दैलेखको क्वारेन्टाइनमा शिशुको जन्म, युवकको मृत्यु

दैलेख । ठाँटीकाँध गाउँपालिका– २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले शुक्रवार राति बच्चा जन्माएकी छन् । तीन दिनअघि भारतको पौडी गडुवालबाट आएकी २२...

सर्वोच्च कमाण्डर गणेशमानको आज १०६ औँ जन्म जयन्ती

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै...

नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवार समुदायले बेलुकी म्हः पूजा गर्ने

काठमाडौं । नेवार समुदायले आज म्हः पूजा गर्दैछन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ । बिहानै नयाँ...

बिदा बसेका सरकारी कर्मचारीलाई बम्पर सुविधा, बिदासँगै तलब पनि

काठमाडौं । लकडाउन पछि बिदा बसेका सरकारी कर्मचारीलाई सरकारले सार्वजनिक बिदा कायम गरेर तलब सुविधा दिने भएको छ । सरकारले राजपत्रका सूचना प्रकाशित गर्दै सम्पूर्ण...

वुहानवाट फर्किएकालाई परिवारका सदस्यले १४ दिनसम्म भेटन नपाउने

काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ...

पुनःपहिरो खस्योः नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार...

कौटिन्हो भित्र्याउने चेल्सीको चाहना

लन्डन । इंग्लिस क्लब चेल्सीले ब्राजिल तथा जर्मन क्लब बायर्न म्युनिखका प्लेमेकर फिलिपे कौटिन्होलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । चेल्सीले लोनमा बायर्नमा रहेका...

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरुद्ध

काठमाडौं । फागुन ५ र ७ गते फर्सीडोल ,डकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेतमा बिहान १० बजेदेखी बेलुका ६ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)