Sunday, May 16, 2021
Home प्रदेश प्रदेश २ देश चिन्न भन्दै प्रदेश प्रमुख अहिराज मुस्ताङमा

देश चिन्न भन्दै प्रदेश प्रमुख अहिराज मुस्ताङमा

राजधानी समाचारदाता,

जनकपुर । प्रदेश–२ का प्रदेश प्रमुख राजेश अहिराज अनौपचारिक भ्रमणका लागि बिहीबार मुस्ताङ पुगेका छन् । उनी मनाङ हुँदै मुस्ताङ पुगेका हुन् ।

प्रदेश कार्यालयको सरकारी कामकाजबाट बचेको फुर्सिदिलो समय मिलाएर आफ्नै देशलाई नजिकबाट चिन्ने÷बुझ्ने उद्देश्यले देश÷दर्शनमा निस्किएको प्रदेश प्रमुख अहिराजले बताए ।

देश÷दर्शनले आन्तरिक पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने उनको बुझाई छ । आफ्नै देशका बारेमा जान्न/बुझ्न र अनुभव बटुल्न नागरिक तयार हुनुपर्छ भन्ने अहिराज यसो भए मात्र देशको पर्यटन विकासमा योगदान पुग्ने धारणा राख्छन् ।

हिमाल÷पहाडका नागरिक तराई र तराईका नागरिक हिमाल÷पहाड मा आउजाउ गरेर सद्भावना साट्न सकिने उनको मान्यता छ । यदि त्यसो गरियो भने मात्रै संस्कृति संरक्षणमा योगदान पुग्छ भन्ने आफुलाई लागेको उनले बताए । प्रदेश प्रमुख अहिराज मुक्तिनाथ दर्शन गरेर फर्किने योजना रहेको छ ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

साताका लोकप्रिय समाचार

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

इटहरीमा दुई दिनमा तीन जनाको मृत्यु

इटहरी । इटहरीमा दुईदिनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाको दोस्रो भेरियन्ट आइकन इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण दश जनाको मृत्यु...

विषादीको नाममा ‘विष’ व्यापार

काठमाडौं । २०७७ साउनतिर खेती थालेकी दाङ (मानपुर) की रविना क्षेत्रीले गोलभेंडामा एक्कासी कीरा देखापरेपछि घोराहीस्थित अनुप एग्रोभेटबाट ‘साइफर मिथेन’ नामक विषादी ल्याइन् ।...

९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने लक्ष्यकासाथ इसेवासँगको सहकार्यमा जम्मा ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर...

ओली नेपाल वार्ता सकारात्मक, सांसदहरुले राजीनामा नदिने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीविचको संवाद सकारात्मक भएको छ । चार घण्टा चलेको वार्तापछि नेता...

ट्रेन्डिङ

कोरोना लक्षण देखिएकी गर्भवती महिलाको शव व्यवस्थापन

सप्तरी । होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ । कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका...

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं ५, मा आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुर्नया गाउँपालिकाको आयोजनामा...

अग्रवाललाई धरौटीमा छुटाउन अनेकौं प्रयास

काठमाडौं । कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाउँदै व्यक्तिगत सामान ल्याएर बढी मूल्यमा बेच्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई...

अनुगमन गुणात्मक प्रभावकारिता ल्याऊ

कोरोना महामारीे संक्रमणको ग्राफ उकालो लागिरहेका बेला यो संक्रमणको विरुद्धमा अपनाउनुपर्ने सचेतताका कुरामा निकै लापर्बाही पाइएको छ । दोस्रो तथा गम्भीर प्रकृतिको लहरले देशभर...

खानेपानी विवादले बालकको ज्यान लियो, ४ जना पक्राउ

डडेल्धुरा । आलिताल गाउँपालका–६ मा खानेपानीको विवाद हँुदा बालकको ज्यान गएको छ । भौना र झरकाडा गाँउका युवाबीच खानेपानीको विषयलाई लिएर झडप हुँदा ८...

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान

बेइजिङ । चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ...

चिनियाँ विशेष प्रतिनिधिमण्डल राजनीतिक भेटवार्तामा

काठमाडौं । हिजो आइतबार चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ विशेष प्रतिनिधिमण्डल आज राजनीतिक भेटवार्तामा जुटेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) मा...

बा ! म छोरी भएर हो ?

              बा ! म छोरी भएर हो ? ईश्वर विश्वकर्मा (क्षितिज) जन्मिँदा उदास हुने तिमी नै हौ । म हुर्किंदा झिन्झट् हुने पनि तिमी नै हौ । म टुकु–टुकु हिँड्न थाल्दा, कस्तो...

बारबर्दिया नगरपालिकामा ५ दिन लकडाउन

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले आफ्नो नगरमा ५ दिन लकडाउन गरेको छ । पछिल्लो समयमा नगरमा कोरोना संक्रमण दर बढदै गए पछि नगरमा लकडाउनको...

हनुमन्ते नदी शहर पस्याे, भक्तपुर र सूर्यविनायकका बस्ती डुबानमा

भक्तपुर ।  दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका...

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, नयाँ मन्त्रीका रूपमा भोलि सपथ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल सकिएसँगै मंगलबार राजीनामा दिएका हुन् । तर राजीनामा पछिपनि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)