Thursday, May 6, 2021
Home भर्खरै सांसद पद गुमाएका चार मन्त्रीको पुर्ननियुक्ति, ५ बजे सपथ

सांसद पद गुमाएका चार मन्त्रीको पुर्ननियुक्ति, ५ बजे सपथ

राजधानी समाचारदाता,

काठमाडौं । सांसद पद गुमाएका चार जना नेकपा ओली समुहका नेताले शुक्रबार मन्त्री पदको शपथ लिने भएका छन् ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे हुने भएको छ । हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले निस्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पनिबाट पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

साताका लोकप्रिय समाचार

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ । रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुट्नीक भी खोप...

सशस्त्रमा डीआईजीसहित १०५ उच्च पद रिक्त, बढुवा प्रक्रिया अगाडि बढाउने मुख्यालयको तयारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई,...

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडाैं ।  मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि...

एमाले नेता खनाललाई कोरोना सङ्क्रमण : नर्भिक अस्पतालमा भर्ना

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

ट्रेन्डिङ

पर्यटन : कोतडाँडाबाट काठमाडौं छर्लङै

‘हाम्रोमा २१ जनासम्म बसेका छन्,’ कोरोना महामारी छेकोमा पारिलो घाम तापेर मोबाइल चलाइरहेकी शान्ति श्रेष्ठ भन्दै थिइन्, ‘एकरात बस्नेगरी धेरै जना आउँछन् । तर,...

त्रास कोरोनाको, बिरामी डेंगुको

विश्वभर कोरोना भाइरसको त्रास सबैतिर फैलिएका बेला नेपालमा पनि यथावतै छ । कोरोनाको हाउगुजीले गर्मीयामका तथा वर्षायामका रोगहरू ओझेलमा परेका छन । अस्पताल पुग्दा...

नेपालमा पनि कोरोना संक्रमित छन् परीक्षण पुगेन : डा. दिक्षित

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेपनि चिकित्सक समेत रहेका नागरिक अगुवा डा....

संघीय संविधान र शासकीय संस्कारको द्धन्द

संविधान राज्यको मुल कानून हो । राज्य शक्तिको बाँडफाँड गर्ने दस्तावेज हो । यो राज्य संचालनकर्ताको लागि मागदर्शन कानून हो । यो शासक र...

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो...

ओलम्पिक सार्न माग

ओस्लो । आउदो जुलाई र अगस्टमा एसियाली मुलुक जापानमा विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक–२०२० हुने तय छ । ओलम्पिक हुन चार महिना बाँकी छ...

बार्साको जितमा मेसीको कीर्तीमानी गोल

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनासँग एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो...

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको...

हिन्दी गीतमा नेपाली माेडलले गरिन् अभिनय

काठमाडाै‌ं ।  नेपाली कलाकार नेपालमा मात्र नभएर पुरै विश्वमै ख्यातीप्राप्त गर्दै आइरहेका छन् । पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन् सभ्यता गिरी । सभ्यता गिरी...

सबैको साथ लिएर अघि बढ

पार्टी विभाजन र संवैधानिक परिषद्बारे स्वीकृत दुई अध्यादेश खारेज गरिएसँगै वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि देशका सबै राजनीतिक शक्तिहरूलाई साथै लिएर...

स्कुल खोल्न सकिन्छ त !

बाबा ! मैले त स्कुल जाने बाटो नै बिर्सिसकें । साथीहरू र शिक्षकको अनुहार बिर्सिसकें । स्कुल कहिले खुल्छ ? अनलाइन कक्षा सकिनेबित्तिकै छोरीले...

सन् २०३० को एसियन गेम्स कतारले आयोजना गर्ने

मस्कट । सन् २०३० को एसियन गेम्स कतारले आयोजना गर्ने जिम्मा पाएको छ । ओमानको मस्कटमा भएको एसियन ओलम्पिक परिषद् (‘ओसीए) को साधारणसभाले कतारलाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)