Tuesday, May 11, 2021
Home सौजन्य मेरो डायरीबाट : रामबहादुर सिंखडा

मेरो डायरीबाट : रामबहादुर सिंखडा

,

 

हिजो भनिने विस्तारवादलाई
बुँदाबुँदामा ड्राङ्खट कोर्न लगाएको छु ।
सँधैं होसियार भनिने साम्राज्यवादलाई
अहिले त रोडम्याप नै बनाएको छु ।।

धर्म निरपेक्षताको सम्मान गर्दै
होलिवाइनलाई सांस्क्रृतिक पर्व बनाएको छु ।
मौलिक संस्कृतिमा थप आर्षण बढोस् भनेर
नैतिक शिक्षा नै परिमार्जन गरेको छु ।।

विधायकको हैसियत बढोस् भनेर
घोषणा र नीतिमा आश्वासन फुकाएको छु ।
रोजगारीको अवसर सिर्जना होस् भनेर
जनशक्ति निर्यातमा प्रोत्साहन बढाएको छु ।।

व्यापार अझ फस्टाओस भनेर
संक्रमणकालमा पनि थप कर तिराएको छु,
खहरेझैं उर्लेर पनि समुद्रमा सुस्ताएको छु ।
उषा किरणका साथ उदाएको सुर्य
मध्याह्नमै अस्ताएको छु ।।

ज्ञान विज्ञानले नै द्वन्द्व बढेपछि,
पुस्तकको बढोत्तरीमा कर लगाएको छु ।
रासायनिक मल अभाव नखट्कियोस भनेर
स्वदेशी दूध, तरकारी कम्पोष्ट बनाएको छु ।।

ओजन तहमा प्रदूषण हवाला दि“दै,
विद्युतीय गाडीमा कर बढाएको छु ।
अर्थतन्त्र केही चलायमान देखियोस् भनेर
सवारी खरिदमा समेत बजेट बढाएको छु ।।

दिब्य ज्ञान प्राप्तिपछि नै
रछ्यानको गुर्जाेमा भविष्य देखाएको छु ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नुवाकोट

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

साताका लोकप्रिय समाचार

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

कोरोना संक्रमणबाट व्ययवसायीको निधन

जनकपुरधाम । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना...

निषेधाज्ञा पालना गरौँ

कोरोना महामारीको दोस्रो लहरको गम्भीर प्रकृतिको असरलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । दिनप्रति दिन संक्रमितको संख्या बढ्दै जानु...

८,४१८ मा काेराेना संक्रमण पुष्टि, ५३ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा मुलुकमा  ८,४१८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

ट्रेन्डिङ

रोमान्टिक गीत हेरन

काठमाडौं । ओमकृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत हेरन सार्वजनिक भएको छ । जहाँ दिपक आरजेको शब्द संगीत सुन्न सकिन्छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत...

मुलुक अब आर्थिक समृद्धिको दिशामा : अर्थमन्त्री पौडेल

कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक कोर्स सकिएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवारको भेटमा...

सिंहदरबार सुन्दर बनाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सरसफाइ गरेको छ । सिंहदरबारको सरसफाइ गर्ने दायित्व सिंहदरबारभित्रै रहेका विभिन्न मन्त्रालय र निकायको हो...

पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा बम विस्फोट गराएको अभियोगमा तीन जना पक्राउ परेका छन् । उनीहरु सबै विप्लवका कार्यकर्ता भएको...

कोरोना संक्रमणबाट धनुषामा थप एक महिलाको मृत्यु

जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एकजना महिलाको मृत्यु भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी ती महिलाको उपचारको क्रममा...

दाईजो प्रथालाई चुनौती दिँदै लेखा अधिकृतले गरे आदर्श विवाह

सर्लाही । तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै प्रदेश २ का एक जोडीले आदर्श विवाह गरेका छन् । सुनसरीको इनर्वा नगरपालिकामा...

देश चिन्न भन्दै प्रदेश प्रमुख अहिराज मुस्ताङमा

जनकपुर । प्रदेश–२ का प्रदेश प्रमुख राजेश अहिराज अनौपचारिक भ्रमणका लागि बिहीबार मुस्ताङ पुगेका छन् । उनी मनाङ हुँदै मुस्ताङ पुगेका हुन् । प्रदेश कार्यालयको...

रुरुक्षेत्रमा विपत् प्रतिकार्य तालिम

गुल्मी । विपत्बाट बच्नको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विपत् प्रतिकार्य तालिम संचालन गरिएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा...

काेराेना संक्रमणबाट एकै दिन ३५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो...

बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

बैतडी । बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत...

सातु र सर्बतसँग जोडिएको पर्व

हिन्दू संस्कृतिमा धर्मका विविध पक्षहरू छन् । जसरी दक्षिणायणमा पर्ने शुक्ल र कृष्ण पक्षमा आआफ्नै किसिमका पर्वहरू पर्दछन्, त्यस्तैगरी वैशाख महिनामा पर्ने उत्तरायणको मध्य...

संस्कृति मन्त्रालयको पुरस्कार राजधानीकर्मी झालाई

जनकपुरधाम । संघिय संस्कृति मन्त्रालयद्वारा मैथिली भाषा अनुसन्धानका लागि दिइने सबैभन्दा ठूलो राशीको पुरस्कार राजधानी दैनिकका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई दिने निर्णय गरिएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)