Tuesday, May 11, 2021
Home Breaking News संकटा क्लब आहा ! रारा गोल्डकपको च्याम्पियन

संकटा क्लब आहा ! रारा गोल्डकपको च्याम्पियन

राजधानी संवाददाता,

पोखरा । आहा ! रारा गोल्डकप–२०७७ को उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसनलाई सडनडेथमा ४–२ ले पराजित गर्दै संकटा क्लब पहिलो पटक च्याम्पियन बनेको हो । च्याम्पियन संकटाले उपाधिसँगै १० लाख १ हजार र उपविजेता अफ्रिकन रुट्सले ५ लाख १ हजारमा नगद जितेको छ ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो । सुरुवातमा लिएको अग्रता बचाउन नसक्दा अफ्रिकन रुट्स दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । खेलको ११औँ मिनेटमा अफ्रिकन रुट्सका ज्याक्स बसीको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको संकटालाई दोस्रो हाफको ५७औँ मिटेमा ग्लोरीले गोल गर्दै बराबरीमा पुर्याएका थिए ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

काेराेना संक्रमणबाट एकै दिन १३९ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित...

देशैभरी सहयोगमा जुटयो युवा संघ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेको छ । देशैभरी कोरोना भाईरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको...

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

ट्रेन्डिङ

सिन्धुपाल्चोकका ७३ स्वास्थ्य संस्थाले पाए स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक । कोरनो भाइरस (कोभीड–१९) रोकथाम र सम्भावित विरामीको स्वास्थ्य परिक्षणका लागि सिन्धुपाल्चोकका ७३ स्वास्थ्य संस्थाले एकै पटक आवश्यक स्वास्थ्य सामग्री पाएका छन् । सिन्धुपाल्चोक...

लकडाउनमा आदित्यलाई मिस गर्दै नेहा

मुम्बई । अभिनेत्री नेहा कक्कडले गायक आदित्यनारायण झालाई मिस गरिरहेको बताएकी छन् । लकडाउनको बेला उसलाई मिस गरेको यी गायिकाले बताएकी हुन् । इन्डियन...

स्थानीय तहमा देखिएको अनियमितता

सरकारका तीनवटै तहहरूमध्ये स्थानीय तहमा सबैभन्दा बढी अनियमितता भएको विषयलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेपछि यसले सबैलाई चिन्तित बनाएको छ । गाउँगाउँमा सिंहदरबारको...

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक...

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

मुगु । सोरु गाँउपालिकाबाट सदरमुकाम गमगढी आउदै गरेको यात्रुबाहक जीप दुर्घटना हुदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका...

कञ्चनपुरमा ८ जना कोरोना पुष्टि

कञ्चनपुर । कञ्चनपुरमा मंगलबार ८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रदेसिक अस्पताल प्रयोगसालामा परीक्षणमा ८ जनाको नमुना परिक्षण पोजिटिभ देखिएको छ । कञ्चनपुरको...

कोरोना त्रास : ‘स्वास्थ्य सेवाका कर्मचारीलाई तालिम र बिदामा नपठाउनुहोला’

दैलेख । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा कार्यालयका कर्मचारीलाई बिदा र तालिममा नपठाउन निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल...

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो...

क्लिनिक र निजी अस्पतालले बिरामी जाँच्नै छाडे

काठमाडौं । देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा...

बैतडीमा चाडपर्व लक्षित लकडाउन

बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

४ लाख घुससहित गौतमबुद्ध विमानस्थलका कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुससहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सहयोगी विश्वनाथप्रसाद लोध र स्थानीय महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)