Saturday, May 15, 2021
Home विदेश म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकै दिन ८० प्रदर्शनकारी मारिए

म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकै दिन ८० प्रदर्शनकारी मारिए

एजेन्सी,

म्यान्मार ।  म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् । प्रदर्शनकारीहरु विरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।

सेनाले सत्ता हातमा लिएयता म्यानमारभरि विरोध प्रदर्शनहरू हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा पनि गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरुले भने निर्वाचन निश्पक्ष नै भएको दावी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको हो । सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

साताका लोकप्रिय समाचार

गणपतमा अब टाइगरसँग नोरा

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यसअघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको काम...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

यूएई र कुवेतद्वारा नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

के भयो चपली हाइटमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री...

ट्रेन्डिङ

संघीयता सबल बनाउन दसवर्षे रोडम्याप भोलिबाट कार्यान्वयनमा

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप) भोलि बुधबारबाट कार्यान्वयनमा ल्याउँदै छ । संघीयता सफल र कार्यान्वयन पक्ष...

कोरोना महामारी र रोजगारीको अवसर

१२ वर्षकी छोरी लिएर गत वर्ष दसैंको बेला महेन्द्रनगरको उल्टाखाममा वर्षौं पहिले किनेको जमिन हेर्न जाँदा त्यहाँको वातावरण देखेर म स्तब्ध भए । घरमा...

सरकार पुनर्गठनसँगै नेकपामा फेरि विवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरि विवाद सुरु भएको छ । ‘पार्टी निर्णय र पूर्वसहमतिअनुसार सरकार...

बलात्कारविरुद्ध अध्यादेशको पर्खाइ !

हामीकहाँ २०७२ सालयता १७ जना महिलाहरू एसिड प्रहारबाट घाइते भए । आक्रमणकारीविरुद्ध कठोर कानुन ल्याउन नसकेकोमा सरकारको आलोचना भयो । अन्ततः सरकारले एसिड प्रहार गर्ने,...

रिलिज रोकिएको आर्याको आयो नयाँ गीत

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण रिलिज हुन नसेकेको नयाँ चलचित्र आर्याको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सम्पन्न...

सप्तरीमा एकै दिन थपिए १ स्वास्थ्यकर्मीसहित १७ जना संक्रमित

राजविराज । अघिल्लो दिन १७ जना डिस्चार्ज भएको भोली पल्टै शुक्रबार सप्तरीमा उत्तिकै संख्यामा कोरोना संक्रमित थपिएका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन...

कतार सुरक्षा गार्डमा जीटुजी गर्ने तयारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा सुरक्षा गार्डमा सम्झौता संशोधन गरी जीटुजीमार्फत नेपाली कामदार पठाउन सरकारले तयारी थाल्ने भएको...

धनकुटामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकस्थित मादेनमा खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब १२ बजे मादेनस्थित रघुवा खोलाले बगाउँदा...

खुल्यो तिब्बत पुग्ने सडकको ढोका

दैलेख ( भोटेगढी) । कर्णाली प्रदेशको राजधानी हँुदै तिब्बत जोडने सडकको ढोका मानिने दैलेखको भैरवी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिकाको ट्रयाक खोलिएको छ ।...

छैटौं माईभ्याली उपाधि होडमा आयोजक र मछिन्द्र

  इलाम।  इलाममा जारी छैटौं  माईभ्याली गोल्डकपको उपाधिका लागि आज शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता काठमाडौंको मछिन्द्र क्लब र आयोजक माईभ्याली फुटबल क्लबबीच प्रतिष्पर्धा...

सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटियो

सिन्धुली । सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको...

अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद : मिन विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर विश्वकर्माले कुनै अमुक व्यक्तिको लागि अमुक उद्देश्यले संविधान संशोधन गर्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)