Saturday, May 15, 2021
Home Breaking News हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

राजधानी समाचारदाता,

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ ।

शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।  शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धानकाे क्रममा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।

(Visited 144 times, 1 visits today)
Loading comments...

आजको समाचार

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

साताका लोकप्रिय समाचार

 महामारी रोकथाममा एकजुट भएर लाग्न प्रधानमन्त्रीकाे आह्वान

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी...

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

काठमाडौं । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव...

कैलालीमा एटीएमबाहेक बैंकको सबै सेवा बन्द

धनगढी । कोरोना भाइरस संक्रमणका कारण मृत्यु दर र संक्रमण हुने दर दिन प्रतिदिन बढ्न थालेपछि कैलालीमा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

ट्रेन्डिङ

शहिद भुमिमा जब सभामुख सापकोटा भक्कानिए

सिन्धुपाल्चोक । सभामुख भएपछि पहिलो पटक आफ्नो गृह गाउँ सिन्धुपाल्चोकको कुभिण्डे आएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा मञ्चमा बोल्दै गर्दा विगतको घटना सम्झेर पटक–पटक भक्कानिए...

काँठे दोहोरीमा प्रदीप र कल्पनाले जिते तीन लाख

काठमाडौं । एकपछि अर्को विभिन्न समूहका प्रतियोगीसँग चार दिनसम्म काठे दोहोरी खेलेका सिन्धुपाल्चोकका प्रदीप रोक्का र कल्पना दाहालको जोडी उत्कृष्ट भएका छन् । शुक्रबारबाट...

सुर साधनामा गुन्जिए डेनी

काठमाडौं । सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन शृंखला ‘सुर साधना’को अठारौं संस्करणमा यसपटक गायक तथा संगीतकार डेनी निरौलाले आफ्ना गीतहरू...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं...

ब्रेन ट्युमरले १५ वर्षीय बालकलाकारको निधन

एजेन्सी । १५ वर्षिय बाल कलाकार निकिता पर्ल वेलिग्वाको ब्रेन ट्युमरको कारण निधन भएको छ । अंग्रेजी फिल्म ‘क्वीन अफ काटवे’ कि नायिका सन...

मैनालीलाई अखिल क्रान्तिकारी प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) को प्रवक्ताको जिम्मेवारी उपमहासचिव जीपी मैनालीलाई दिने निर्णय भएको छ । अखिल (क्रान्तिकारी) को...

बैतडीका युवकले जिते कोरोना, डिस्चार्ज भएसंगै जेल चलान

बैतडी । बैतडीका कोरोना संक्रमित २२ बर्षीय युवकले कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । आइसोलेशनमा भर्ना भएको १३ औं दिनमा बुधबार जिल्लाको शिवनाथगाउँपालिका...

क्लोपलाई रोक्ने लिभरपुलको लक्ष्य

लन्डन । जर्मन प्रशिक्षक योर्गेन क्लोपले इंग्लिस क्लब लिभरपुलमा उत्कृष्ट समय व्यतीत गरिरहेका छन् । उनकै प्रशिक्षणमा लिभरपुलले अघिल्लो सिजनको युरोपेली क्लब फुटबलको सबैभन्दा...

गुल्मीको क्वारेन्टाइनमा ओढ्ने, ओच्छ्याउने आफैं ल्याउनुपर्ने

गुल्मी । गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ‘कोरोना प्रतिकार्य योजना’ निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला...

ओली एमाले फुटाएर जाँदै हुनुहुन्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै...

निजामती सेवाको राष्ट्रिय नीति आवश्यक

निजामती सेवाका लागि राष्ट्रिय नीति बन्न नसक्दा बदलिएको परिस्थितिअनुसार निजामती प्रशासन प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपालमा निजामती सेवाको सुरुवात २००८ सालमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)