Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ४ फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढ्यो

फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढ्यो

राजाधानी समाचारदाता,

काठमाडौँ । पर्यटकीय आकर्षणको केन्द्र भएको पोखराको फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढेको छ । फेवातालको क्षेत्रफलको नयाँ नाप गरेपछि फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढेको हो ।

२०५८ सालमा मालपोत कार्यालय कास्कीले मा श्रेस्ता कायम भएको फेवातालको क्षेत्रफल ८ हजार ७ सय ७ रोपनी १२ आना २ पैसा २ दाम (४.४३) वर्ग कि.मी) रहेको थियो । पछिल्लो समय नयाँ नापपछि फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा (५७२६ वर्ग किलोमिटर कायम भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २०६७ मा फेवातालको सिमा सम्बन्धि अदालतमा रिट निवेदन परेको थियो । सोही रिट निवेदनमा २०७५ १६ बैशाखमा सर्वाेच्च अदालतले सरकारको नाममा आदेश दिएको थियो । ५ साउन २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले सर्वाेच्च आदलतको आदेश कार्यान्वय गर्न निर्णय गरेको थियो ।

सो मन्त्रिपरिषदको निर्णय अनुसार फेवातालको सिमाङ्गन तथा नक्साङ्ग गरी वास्तविक र यथार्थ चारकिल्ला कायम गर्न मन्त्रालयलाई निर्देशन भएको थियो । निर्देशन कार्यान्वयनका लाग मन्त्रालयको मन्त्रीस्तरको ७ भदौ २०७७ को निर्णयबाट गण्डकी प्रदेश सरकारको प्रतिनिधको संयोजकत्वमा समिति गठन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको मन्त्रालयले बताए ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको २ असोजको बैठकको निर्णयले पुण्य प्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिका ३ कास्कीलाई फेवातालको चार किल्ला निर्धारण सिमाङ्गन तथा नक्साङ्गन समितिको संयोजक नियुक्त गरेको थियो । उक्त समितिले १ फागुनमा प्रधानमन्त्री समेतको उपस्थितीमा फेवातालको चार किल्ला निर्धारण गरी क्षेत्रफल एकिन गरेको मन्त्रालय जनाएको छ । फेवातालको चार किल्ला सीमाना तथा क्षेत्रफल सम्बन्धी सूचना नेपाल राजपत्रमा समेत प्रकाशन गरी सकेको मन्त्रालयले जनाएको छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

साताका लोकप्रिय समाचार

ग्रामीण पर्यटनमा कोरोनाको प्रभाव

पर्यटन शब्दको कुरा गर्दा फ्रेन्च शब्द टुरिजमबाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो ।...

बजेट तर्जुमा र कार्यान्वयनको रन्को

अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई आर्थिक वर्ष २०७८-७९ को बजेट बनाउँदा नयाँ परियोजना राखेर बजेट नबनाउन अनुरोध गरेको छ । बर्सेनि परियोजना थप्दै जाँदा बजेटको...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

अविश्वास प्रस्तावका पक्षधर सांसदहरूद्वारा सुरक्षाको माग

पाेखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी...

वेष्टह्यामद्वारा बर्नली पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ । यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा...

ट्रेन्डिङ

अहिले ओलीलाई हटाए मुलुकमा दुर्घटना हुन्छ : मुख्यमन्त्री गुरुङ

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका...

बेलायतमा आइसोलेसनमा बसेका ९ व्यक्तिको हत्या

लन्डन । लकडाउन भएको दोस्रो साता सुरु हुदै गर्दा बेलायतमा हत्याका घटना बढेका छन् । यसै साता घरेलू हिंसामा नौ व्यक्तिको मृत्यु भएको छ...

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

कावासाेती ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा...

इ नाइन भिसामा दक्षिण कोरिया गएका नेपाली अवधि सकिएपछि नेपाल फर्किनु पर्ने

साेल ।  दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम...

साढे तीन महिनाअघि नै मुख्यसचिव बन्न ६ सचिवको लबिङ, को बन्ला नयाँ मुख्यसचिव ?

काठमाडौं । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै...

संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे

मोरङ । पूर्व मन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा मोरङका अगुवा नेता कार्यकर्ता भेलालाई...

कलाकारलाई संयमता अपनाउन संघको अपिल

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कलाकारहरूलाई आफ्ना भनाइ राख्दा संयमता अपनाउन अनुरोध गरेको छ । संघका अध्यक्ष रवीन्द्र खड्काले बिहीबार एक विज्ञप्ति जारी...

वेष्ट ह्यामको पोस्टमा चेलीको ३ गोल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

खानामा किरा भेटिएको भन्दै संक्रमितद्वारा आइसोलेशनका स्वास्थ्यकर्मीलाई आक्रमण

सप्तरी, राजविराज । खानामा किरा देखिएको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यहाँस्थित साईकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोड गर्नुका साथै खाना...

नेकपा नेता प्रभु साहसँग स्पष्टीकरण माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ का पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु साहलाई स्पष्टीकरण सोधेको छ । पार्टीका महासचिव विष्णु पौडेलले...

अनौठो इच्छा : जीउँदो छँदै आफ्नो चिहान !

पाँचथर । पार्थीव शरीरलाई सधैंका लागि बिसर्जन गर्ने थलो हो चिहान । सामान्यत ब्यक्तिको मृत्युपछि चिहान बनाइन्छ । तर एक दम्पतिले जीउँदो छँदै आफ्ना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)