Thursday, May 6, 2021
Home प्रदेश प्रदेश २ सप्तरी माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध दुई महिने अभियान सुरु गर्ने

सप्तरी माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध दुई महिने अभियान सुरु गर्ने

राजधानी समाचारदाता,

सप्तरी, राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जिल्लामा दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान थाल्ने भएको छ ।

उक्त अभियानको सुरुवात आगामी बैशाख ३ गतेदेखी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट गरिने भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच भएको एकता र सर्वोच्च अदालतबाट भएको पछिल्लो पटक आएको फैसलाले अलग भएपश्चात् नेकपा माओवादी केन्द्र सप्तरीको अध्यक्ष अशोक कुमार मण्डलको अध्यक्षतामा बसेको प्रथम बैठकले सो अभियान चलाउने निर्णय गरेको हो ।

बैठकमा पार्टीका प्रदेश कमिटि सदस्य महेश यादव, अनिल, बिमल लगायत ठूलो संख्यामा स्थानिय अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

बैठकपछि आइतबार सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलले पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउन तथा जिल्लास्थित विभिन्न कार्यालयमा मौलाउँदै गएको भ्रष्टाचार नियन्त्रण गर्न बैशाख ३ देखी दुई महिने संगठन सुदृढिकरण, जनसम्बन्ध बिस्तार तथा भ्रष्टाचार बिरोधी अभियान चलाउने निर्णय गरिएको जानकारी दिए ।

अभियान प्रभावकारी ढंगले संचालन गर्न जिल्लाका १८ वटै स्थानिय तहमा प्रतिनिधि तोकेर जिम्मेवारी बाँडफाँड गरिसकेको उनको भनाई छ ।

अभियान अन्तरगत जनवर्गिय संगठनहरुको भेला, सम्मेलन र प्रशिक्षण, सहिद, वेपत्ता तथा विभिन्न आन्दोलनका क्रममा घाइते भएका परिवारको घर घरमा सम्पर्क, स्थानिय निकाय र जिल्लास्थित विभिन्न कार्यालयमा भइरहेको अनियमितता र ढिलासुस्ती लगायतका विषयमा चैत ३० गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम समेटिएको सो पार्टीले जनाएको छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

साताका लोकप्रिय समाचार

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह...

नागरिकलाई ढाडस दिनुपर्ने बेलामा बेड छैन भन्नु सरकार गैह्रजिम्मेवार : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ । महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग...

फुलबुट्टे सारीमा गाएकी वियोन्सेकाे नयाँ गीत ल्यासी पाउ (भिडियाेसहित)

काठमाडौं । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन् । फुलबुट्टे सारीका संगीतकार...

सप्तरीमा दुई दिनमा २७ संक्रमित थपिए

सप्तरी, राजविराज । जिल्लामा संक्रमण दर दिनहुँ बढ्दो छ । अघिल्लो दिन १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परेको जिल्लामा शुक्रबार ४९...

श्रमिकलाई कोरोना भए सामाजिक सुरक्षा कोषले उपचार खर्च बेहोर्ने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरस संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । अन्य...

ट्रेन्डिङ

प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

धनगढी । अख्तियाको टोलीले कैलालीमा एक जना प्रहरी निरीक्षक र कानुन ब्यवसायीलाई ५० हजार घुसको रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

आज गाई, गोरु र हलि तिहार

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा...

अग्रवालमाथिको अनुसन्धान गर्न फेरि १० दिन म्याद थप, गिरोहको समेत खोजी सुरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवालमाथिको अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरेको छ । अग्रवालले धेरै विषय लुकाएको...

विपत्तीमा स्थानीय सरकारबीच सहकार्यको संस्कार

सिन्धुपाल्चोक । दैवी विपत्तीको पीडा भोगिरहेका सिन्धुपाल्चोकका बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकालाई जिल्लाका अरु स्थानीय सरकारहरुले पनि सहयोग गरेका छन् । विपत्तीमा सबै सरकारहरु...

विदेशका नेपालीको आग्रह : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

भक्तपुर । भक्तपुरको सानोठिमीमा बस्दै आएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उनीजस्ता सयौँ...

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

कोरोना संक्रमितको संख्या ५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या ५ पुग्यो । बाग्लुङकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नेपालमाखसंक्रमितको संख्या ५ पुगेको हो ।...

मनीषाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । गएको मंगलबार काठमाडौं आएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना भाइरस रिपोर्ट आएको छ । उनले बुधबार आफु र परिवारको कोरोना भाइरस परीक्षणको लागि...

मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले लाइसेन्स लिन नपर्ने

काठमाडाै । राष्ट्रियसभाको आजको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)