Saturday, May 15, 2021
Home Not-to-be-missed नयाँ वर्षमा पाठकलाई रोशनको उपहार कोष्ठकभित्रको हाँसो

नयाँ वर्षमा पाठकलाई रोशनको उपहार कोष्ठकभित्रको हाँसो

राजधानी संवाददाता,

काठमाडौं । कथकार रोशन थापा ‘नीरव’ले नयाँ वर्षको पूर्व सन्ध्या पारेर नयाँ कथासंग्रह ‘कोष्ठकभित्रको हाँसो’ बजारमा ल्याएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच यो पुस्तकको डा. धुव्रचन्द्र गौतम, समालोचक महेश पौड्याल र अनुपमा रेग्मीले विमोचन गरेका छन् ।

डा. धुव्रचन्द्र गौतमले रोशन थापा ‘नीरव’ पछिल्लो समयको प्रयोगवादी लेखकमा आफ्नो दर्जा बनाइसकेको बताएका छन् । पुस्तकको समालोचना गर्ने क्रममा अनुपमा रेग्मीले समग्र कथासंग्रहभित्र समकालीन चेतना र उत्तर आधुनिकतावादी कथा भएको बताएकी छन् । त्यसैगरी समालोचक महेश पौड्यालले कथासंग्रहभित्रबाट केही संवाद वाचन गरेका थिए ।

सात खण्डमा पाँचका दरले रहेका यस कथासंग्रहभित्र जम्मा पैंतीसवटा कथा रहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको यस संग्रहको मूल्य ४ सय ७५ रुपैयाँ रहेको छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

साताका लोकप्रिय समाचार

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

काेराेना संक्रमणबाट एकै दिन १३९ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित...

सुबिसुको इन्टरनेट अवरुद्ध भएपछि ग्राहक आजित

सर्लाही । इन्टरनेट प्रदायक निजी कम्पनी सुबिसुको ‘इन्टरनेट मस्त जिवन स्वस्थ्य’ नारामै सिमित हुने भएको छ । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक दावी...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

प्राण माग्नका लागि कारखाना धाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणले गाँज्दै लगेपछि सर्वसाधारणका लागि अक्सिजन सबै भन्दा महत्वपूर्ण अस्त्र हुन थालेको छ । अक्सिजन मानव जीवनकै प्राण हो भन्ने त...

ट्रेन्डिङ

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५...

भागरथी जब घरबाट हिँडिन्…

काठमाडौं । बैतडीको दोगडाकेदार ७ की १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले...

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

राष्ट्रपतिको बंगलादेश भ्रमणः पर्यटन सहकार्यमा हस्ताक्षर हुँदै

काठमाडौं । बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति भण्डारी र बंगलादेशको प्रधानमन्त्री हसिनाबीच सोमबार आपसी...

एकै दिन थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण आज ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

७८ वर्षमा अमिताभ, अझै उस्तै ऊर्जा

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन आइतबारबाट ७८ वर्षमा लागेका छन् । यसपटक कोरोना भाइरसबाट संक्रमित भएर केही समय आइलोसेसनमा उपचार गराएपछि उनी ठीक...

सत्ता होइन राज्यलाई सक्रिय बनाऊँ

सत्ता र राज्य सिक्काका दुई पाटाजस्तै हुन् । एकको अनुपस्थितिमा अर्काको अस्तित्व निरर्थक ठहरिन्छ । सार्वजनिक हितको निम्ति सत्ता र राज्यलाई समन्वयात्मक ढंगले सक्रिय...

मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । वडा नं. ९ पैतालिस बिगा स्थित नयाँ रोड...

अस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही...

थप ५२२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

अब कर्मचारीले घुस खाए कार्यालय प्रमुख पनि तानिने

काठमाडौं । विभिन्न कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवारी बनाएर कारबाही प्रक्रिया सुरु भएको छ । दुई दिनअघि मात्रै भूमिसुधार तथा...

मलाई राजेश हमाल ‘महानायक’ लाग्दैन

घटना १२ वर्ष अघिको हो । पुरानो विश्वज्योती सिनेमा हलको बार्दलीमा थियौं हामी (१५ जना जति पत्रकार) । निर्माताको निम्तोमा सित्तैमा फिल्म हेर्न पुगेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)